उत्तर कोरियाद्वारा पुन: अर्को मिसाइल परीक्षण

north korea

जेठ ७, बिबिसी – उत्तर कोरियाले पुन: अर्को मिसाइल परीक्षण गरेको छ ।
दक्षिण कोरियाली सेनाको अनुसार आइतबार दिउसो उक्त मिसाइल प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएको सो मिसाइल ५०० किलोमिटर टाढासम्म पुगेको थियो।
गएको हप्ता मात्रै उत्तर कोरियाले अहिले सम्म कै सफल रकेट मिसाइल प्रक्षेपण गरेको थियो ।

प्रतिकृया