समाज

कारखाना विस्फोटमा परी बीसको मृत्यु

ढाका, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकाको बाहिर इलाकामा अवस्थित टोङ्गी क्षेत्रमा रहेको एक कारखाना कक्षभित्र शनिबार बिहान ‘ब्वाइलर’ मेसिन विस्फोटमा हुदाँ कम्ती २० व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटनमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी

ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित

बार्सिलिया, १६ भदौ । ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आउनुभएको थियो । निलम्बित पूर्व राष्ट्रपति डिल्मा

उत्तरी जापानमा ‘लायनरक’ तूफानबाट दशको मृत्यु

टोक्यो, १५ भदौ । जापानको उत्तर र उत्तरपूर्वी क्षेत्रमा मङ्गलबार बिहानदेखि आएको ‘लायनरक’ नामक तूफानको कारण १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमले बुधबार सो जानकारी दिएका बताइएको छ । ती सञ्चारमाध्यममार्फत सरकारले खतराको

आइएसद्वारा नियन्त्रणमा लिएका सयौँ सिरियालीहरु अपहरणमुक्त

बेरुत (लेवनान), ३० साउन । इस्लामिक स्टेट (आइएस) समूहद्वारा उत्तरी सिरियाबाट शुक्रबार अपहरण गरेका दुई हजार सिरियाली नागरिकमध्ये अधिकांशलाई उक्त समूहले शनिबार अपहरणमुक्त गरेको छ । ‘सिरियाली डेमोक्रेटिक फोर्स (सिडिएफ)ले सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भागेर

पर्यटकीय सहरहरुमा आक्रमणपछि थाइल्याण्डमा तनाव

बैंकक, २९ साउन । थाइल्याण्डमा गत बिहीबार राति र शुक्रबार बिहान यहाँका विभिन्न पर्यटकीय नगरहरुमा शृंखलाबद्ध आक्रमण गरिएपछि तनाव उत्पन्न भएको छ । समाचारअनुसार थाइल्याण्डका बिभिन्न पर्यटकीय नगरहरुमा भएका ती आतङ्कवादी हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३०

आईएसद्वारा करिब दुई हजार सिरियाली नागरिकको अपहरण

बेरुत (लेबनान),२९ साउन । इस्लामिक स्टेट (आईएस) समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् । यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको

अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या

मियामी, ३०  जेठ । अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उहाँले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो । ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका

चिनियाँ बालबालिकाको उचाइमा वृद्धि

बेइजिङ, २७  जेठ । चीनका बालबालिकाको उचाइमा विगतमा भन्दा औसत उचाइ बढेको सरकारद्वारा गरेको सर्वेक्षणले देखाएको बुधबार सार्वजनिक गरिएको छ । चिनियाँ बालबालिका चार दशकअघिको तुलनामा अग्ला र बलिया पाइएको जनाउँदै अध्ययन प्रतिवेदनमा चिनियाँ पाँच वर्षका बालबालिकाको औसत उचाइमा आठ सेन्टिमिटर

आमाबाट बच्चामा एचआइभी संक्रमण दर हटाउने थाइल्याण्ड पहिलो एसियाली देश

बैंकक, २६ जेठ । थाइल्याण्ड एचआइभी संक्रमित गर्भवती आमाबाट बच्चामा यसको सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश भएको छ । यस्तो देशको सूचीमा थाइल्याण्ड परेको र उक्त देश यस्तो सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश बनेको विश्व स्वास्थ्य संगठनले बुधबार

जीवनको सम्भावना भएको तीन नयाँ ग्रह भेटिए

२१ वैशाख, एजेन्सी। जीवनको सम्भावना भएको तीनवटा नयाँ ग्रह भेटिएको छ। भेटिएको तीनवटा नयाँ ग्रहमा जीवनको सम्भावना हुन सक्ने खगोलविद् बताउँछन्। ३९ प्रकाश वर्ष टाढा रहेका यी तीन ग्रह आकारमा पृथ्वी र शुक्र ग्रहको समान छन्। नेचर जर्नलमा प्रकाशित भएको