राजनीति

अमेरिकाले अर्को एयरक्राफ्ट केरियरलाई उत्तर कोरिया नजिक पठायो

जेठ ५, एजेन्सी – आफ्नो दोस्रो एयरक्राफ्ट केरियरलाई अमेरिकाले उत्तर कोरिया नजिक पठाएको छ । त्यस क्षेत्रमा दुई एयरक्राफ्ट केरियर बिच हुन गैरहेको सैन्य अभ्यासको लागी अमेरिकी नैसेनाले युएसएस रोनाल्ड रिगन एयरक्राफ्ट केरियरलाई कोरियाली प्रायद्धिपमा पठाएको हो । उत्तर कोरियाले

उत्तर र दक्षिण कोरिया बिच बेइजिङमा बार्ता

जेठ १, बेइजिङ –चीनले पहिलो पटक आयोजना गरेको वान बेल्ट वान रोडको सम्मेलनमा उत्तर कोरियाको मिसाइल परिक्षणवारे साइडलाइन छलफल हुनुको साथै उत्तर कोरिया र दक्षिण कोरीयाली प्रतिनिधिहरु बिच भेटवार्ता पनि भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापको अनुसार दक्षिण

ट्रम्प र मुन बिच पहिलो पटक टेलिफोन बार्ता, उत्तर कोरियाको समस्या मिलेर समाधान गर्ने

बैशाख २८, सिजिटीएन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इन बिच टेलिफोन बार्ता भएको छ । दुई नेता बिच बुधबार पहिलो पटक भएको सो टेलिफोन कुराकानीमा उत्तर कोरियाको समस्यालाई मिलेर समाधान गर्ने सहमत भएका

उत्तर कोरियाद्धारा अर्को एक अमेरिकी नागरिकलाई पक्राउ, अहिलेसम्म ४ जना पक्राउ

बैशाख २४, सिजिटिएन – उत्तर कोरियाले अर्को एक अमेरिकी नागरिकलाई आफ्नो मुलुक छोडेर जानबाट रोकेको छ । आफ्नो मुलुक विरुद्ध शंकास्पद कार्य गरेको भन्दै ति अमेरिकी नागरिक हिरासतमा लिइएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको हो । किम हक सोङ

बेलायतको दुई नेभी हेलीकप्टर लिएर फ्रान्सको एक लडाकु जहाज जापानी समुन्द्रमा

बैशाख १७, एजेन्सी – कोरियाली प्रायद्वीपमा जारी द्धन्द्धका विच बेलायतको दुई नेभी हेलीकप्टर लिएर फ्रान्सको एक लडाकु पानी जहाज जापानमा पुगेको छ । जापान, अमेरिका, बेलायत र फ्रान्सविच हुन गइरहेको संयुक्त सैन्य अभ्यासमा सामेल हुन सो जल लडाकु जहाज शनिबार

सील्क रोक सम्मेलनमा उपस्थीत हुन बेलायतलाई चीनको निमन्त्रणा

माघ २७, एजेन्सी -सील्क रोक सम्मेलनमा उपस्थीत हुन चीनले बेलायतलाई अमान्त्रण गरेको छ । बेलायती कुटनितिकले रोयटर्सलाई दिएको जानकारी अनुसार आउदो मेमा हुने महत्वपुर्ण सील्क रोक सम्मेलनमा उपस्थीत हुन चीनले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई अमान्त्रन गरेको हो । चिनीया राष्ट्रपति सी

विश्वसमुदायले चीन अमेरिकाबीच स्थिर सम्वन्धको अपेक्षाः चीन

बेइजिङ (चीन), २२ पुस । चिनियाँ विदेशमन्त्रालयले शुक्रबार सञ्चारकर्मीसँग गरेको नियमित भेटमा चिनियाँ जनता,अमेरिका लगायत विश्व समुदायले अमेरिका–चीन सम्बन्ध सुमधुर रहेको देख्न चाहेको बताएको छ । मन्त्रालयका प्रवक्ता गेङ सुआङले भन्नुभयो, “चिनियाँ जनता र विश्व समुदायको अपेक्षाअनुरुप चीनले वर्तमान् तथा

रूसले दियो भारतलाई ठुलो झटका, चीन-पाकिस्तान आर्थिक करिडोरमा रूसको समर्थन

पुस ४, एजेन्सी – अन्तराष्ट्रिय स्तरमा पाकिस्तानलाई एक्ल्याउने प्रयासमा रहेको भारतलाई ठुलो झड्का लागेको छ । भारतको नजिकको मित्र राष्ट्र रूसले चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) प्रोजेक्टलाई समर्थन गरेपछि भारतलाई ठुलो झड्का लागेको हो । पहिले रूसले यस प्रोजेक्टमा कुनै प्रकारको

मोदी भ्रस्टाचारी हुन, उनले लाखौ मानिसहरुलाई बर्बाद गरेका छन् : राहुल गान्धी

मङ्सिर २९, नयाँ दिल्ली – कांग्रेस उपाध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठुलो आरोप लगाएका छन । राहुल गान्धी भनेका छन् कि उनीसंग प्रधानमन्त्री मोदीले गरेको भ्रष्टाचारको बारेमा निजी जानकारी छ, जसले गर्दा मोदी डराएर भागिरहेका छन  । भारतीय कांग्रेस

जर्मनी र फ्रान्स युक्रेन द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दी थप गर्नुपर्ने अडानमा

बर्लिन (जर्मनी), २८ मङ्सिर । जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आफूहरु युक्रेनी द्वन्द्वका विषयमा रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी थप गर्नुपर्ने पक्षमा रहेको मङ्गलबार बताएका छन । युरोपेली युनियनका सदस्य राष्ट्रका उच्च नेताहरुको ब्रसेल्समा हुने भेटमा युक्रेन