मुख्य खबर

सीमा नजिकै पुगेर अमेरिकी नौसेनाले दियो चीनलाई खुलेआम युद्धको चुनौति

जेठ ११, एजेन्सी – युद्धको लागी चीनलाई अमेरिकी नौसेनाले खुलेआम चुनौति दिएको छ ।  अमेरिकी नौसेनाको युद्धक पानीजहाज चिनिया समुन्द्र नजिकै पुगेर चीनलाई युद्धको चुनौति दिएको हो । हालै मात्र विविदित साउथ चाइन सीको सीमाको करिव १२ न्युटिकल माइल (२२.२५

चीनको सिमा नजिकै भारतीय वायुसेनाको युद्धक विमान बेपत्ता, चीनले आक्रमण गरेको आशंका

जेठ ९, नयाँ दिल्ली – भारतीय वायुसेनाको युद्धक विमान सुखोई-३० उडान भरेको केही समय पछि चीनको बोर्डर नजिकै बेपत्ता भएको छ । भारतीय मिडिया जी न्युजको अनुसार दुइ पाइलट सवार उत्त युद्धक विमान आसामको तेजपुरबाट उडान भएको थियो । मंगलबार बिहान

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा रसियाली नेता पुटिनसँग भेट्ने

पेरिस (फ्रान्स), ९ जेठ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट हुने भएको छ । फ्रान्सको १७ औँ शताब्दीमा बनेको एलिसी प्यालेसमा रसियाली राष्ट्रपति पुटिनको म्याक्रोँले स्वागत गर्नेछन

इजरायलसंग ६३ अर्बको मिसाइल डिफेन्स सिस्टम किन्दै भारत

जेठ ८, नयाँ दिल्ली – भारतीय नौसेनाले आफ्नो चार जहाजको लागि इजरायलबाट मिसाइल र डिफेन्स सिस्टम खरीद गर्ने भएको छ । भारतीय मिडिया दैनिक भास्करको अनुसार सोको लागि इजरायलसंग ६३ करोड डलरको (करीब ६३ अर्ब रुपैया) सम्झौता भएको छ ।

उत्तर कोरियाद्वारा पुन: अर्को मिसाइल परीक्षण

जेठ ७, बिबिसी – उत्तर कोरियाले पुन: अर्को मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाको अनुसार आइतबार दिउसो उक्त मिसाइल प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएको सो मिसाइल ५०० किलोमिटर टाढासम्म पुगेको थियो। गएको हप्ता मात्रै उत्तर कोरियाले अहिले

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै छन । इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उनले बिश्वभरीका मुसलमान समुदाय

२० जना सिआइएको अमेरिकी जासुसहरुलाई चीनले मारेको खुलासा

जेठ ७, बिबिसी – २० जना जति अमेरिकी गुप्तचर विभाग सिआइएलाइ सुचना दिने जासुसहरुलाई चिनिया सरकारले मारेका या जेल सजाय दिएको खुलासा भएको छ । सन २०१० देखि  २०१२ को बिचमा सो घटना भएको भन्दै शनिबार न्यू योर्क टाइम्सले जनाएको

तेल उत्खनन गरे फिलिपिन्ससँग युद्ध हुने चिनिया राष्ट्रपतिको चेतावनी

जेठ ६, रोयटर्स – विवादित साउथ चाइना सी क्षेत्रमा तेल उत्खनन भए फिलिपिन्ससँग युद्ध हुने चिनिया राष्ट्रपतिले चेतावनी दिएका छन । सो बारे फिलिपिन्सका राष्ट्रपति रोड्रिगो  डुटेर्टेले शुक्रबार जानकारी गराउदै चिनिया राष्ट्रपति सी जिनपिङले यदि मनिलाले विवादित साउथ चाइना सीमा

अमेरिकाले अर्को एयरक्राफ्ट केरियरलाई उत्तर कोरिया नजिक पठायो

जेठ ५, एजेन्सी – आफ्नो दोस्रो एयरक्राफ्ट केरियरलाई अमेरिकाले उत्तर कोरिया नजिक पठाएको छ । त्यस क्षेत्रमा दुई एयरक्राफ्ट केरियर बिच हुन गैरहेको सैन्य अभ्यासको लागी अमेरिकी नैसेनाले युएसएस रोनाल्ड रिगन एयरक्राफ्ट केरियरलाई कोरियाली प्रायद्धिपमा पठाएको हो । उत्तर कोरियाले

चीनको लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेट्यो

जेठ ५, एजेन्सी – दुई वटा चिनिया लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेटेको छ । दक्षिण चिनिया समुन्द्रको माथी उडिरहेको अमेरिकी सैन्य विमान WC-135 लाई चीनको दुई वटा Su-30 लडाकु विमानले वुधबार लखेटेको हो । सीएनएनको अनुसार सो चिनिया विमान