पर्यटन

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रका रुपमा विकास गरिने

काठमाडौँ, ११ जेठ । सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । धार्मिक

पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु

पोखरा, ८ जेठ । कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल

धार्मिक र पर्यटकीय महत्वले आकर्षक गन्तव्य गलेश्वर

बेनी (म्याग्दी), २० मङ्सिर । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन

चाँगुनारायण मन्दिरमा भिड

भक्तपुर, २६ कात्तिक । प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस वर्ष बिहीबार र शुक्रबार एकादशी परे पनि मन्दिरमा एकादशी मेला भर्न भने आज मेला लागेको हो । भक्तपुर, काभ्रेपलाञ्चोक र

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा

फलेवास (पर्वत), २१ कात्तिक । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो ।

भूकम्पमा भत्किएको राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकाबाट पाटनमा

ललितपुर, १२ कात्तिक । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ ।

बागलुङ कालिकामा भक्तजनको घुइँचो

असोज १९, बागलुङ –  नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।  मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

असोज ११, इलाम – पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस ९सेप्टेम्बर २७० को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले

पितृ उद्धारका लागि धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा

असोज  ४ , पोखरा -आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्धमा पितृ उद्धारको कामनासहित हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ जाने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  प्रत्येक वर्ष सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिण्ड तथा तर्पण दान गरी मुक्तिनाथको दर्शन गरे दिवङ्गत पितृको

पर्वतको पर्यटन पूर्वाधारमा झन्डै दुई करोड लगानी

फलेवास (पर्वत), १८ भदौ । जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि झन्डै रु दुई करोड खर्चिएको छ । जिल्लामा पर्यटन विकासका थुप्रै सम्भावना भए पनि पूर्वाधार निर्माण हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको गुनासो आएपछि आर्थिक वर्ष २०७२÷०७३ मा