बैशाख २, काठमाडौ – हालै मात्र विश्वभर एकसाथ भैरहेको साइवर आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुकहरु आतंकित बनेको स्थिति छ । विश्वलाई नै आतंकित तुल्याउने गरी भैरहेको यस्तो साइवर आक्रमण कसले र कहाँबाट भयो भन्ने आम चासो विषय बनिरहेको छ
माइक्रोसफ्ट कम्पनीले एक मलवयर फ्री ब्राउजर बनाइरहेको छ । कम्पनीले कम्प्यूटरलाइ भाइरसको आक्रमणले बचाऊनको लागि यस ब्राउजरलाइ तयार गरेको हो । रिपोर्ट्को अनुसार परिक्षणमा रहेको यस ब्राउजरलाई अहिले भएको ब्राउजरमा अपडेट गरिनेछ र माइक्रोसफ्टको यस फीचरलाई विन्डोज डिफेन्डर ऐप्लिकेशन गार्डको
बैशाख २३, सिजिटीएन – चिनिया कम्पनीद्धारा निर्मित मोवाईल म्यासेन्जर एप्स वीच्याटलाई रुसले आफ्नो मुलुकमा संचालनको लागी रोक लगाएको छ । वीच्याटले रुसको रजिष्टेशन रुललाई उलंघन गरेकाले रोक लगाउनु परेको रुसको टेलिकम्युनिकेशन ह्वाचडगले जानकारी दिएको हो । ह्वाचडगका प्रवत्ताको अनुसार सो
बैशाख २२, बिबिसी – आफ्नो लाखौ प्रयोगकर्ता माझ पुगिरहेको फिसिङ इमेललाई गुगलको बन्द गरेको छ । जसमा अनलाईन डकुमेन्स इडिट र सेयर गर्नको लागी अनुमिती लिदै भ्रामक गुगल डकुमेन्स आउथ्यो । सो लिङ्कमा क्लीक गरेर दिएको निर्देशन फलो गरेमा ह्याकरले प्रयोगकर्ताको
बैशाख २० एजेन्सी – प्रसिद्ध मोबाईल निमार्ता कम्पनी सामसुङलाइ दक्षिण कोरियाली सरकारले सेल्फ ड्राइभिङ कारको अनुमति दिएको छ । दक्षिण कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयले सोमबार सामसुङको सेल्फ ड्राइभिङ टेक्नोलोजीको योजनालाई स्वीकृती प्रदान गरेको हो । द कोरिया हेरालर्डको अनुसार
काठमाडौँ, २७ माघ । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा
वासिङ्गटन, २९ मङ्गसिर । पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको
काठमाडौँ, २३ मङ्सिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलकेबुल मार्गबाट जोड्न आइपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल
काठमाडौँ, ७ कात्तिक । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको
असोज १३, काठमाडौँ – नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा निम्नानुसार अफर दिनुका साथै छुट प्रदान गर्ने भएको छ । १. डाटा अफर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा