समाचार

नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो । त्यस्तै यही जेठ ८

साफ च्यापियनसिप –नेपाल र भारत भिड्ने

काठमाडौँ, १७ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

एसिया कप क्रिकेट : नेपाल भारतसँग छ विकेटले पराजित

काठमाडौँ, १ पुस । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल भारतसँग छ विकेटले पराजित भएको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५०

श्रीलंकासँग १ रनले हार्‍यो नेपाल

मङ्सिर ३०, काठमाडौँ – यु १९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि पराजित भएको हो

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते चौथोपटक बालोन डि’ओर उपाधि

मङ्सिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यस बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् । रोनाल्डोले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड चौथोपटक सर्वोकृष्ट फुटबलर बन्दै जितेका हुन् ।

एसिया कप क्रिकेट – नेपाली टोलीको घोषणा

काठमाडौँ, २० मङ्सिर । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद नेपालमा हुने

काठमाडौँ, १८ मङ्सिर । ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ । काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष

महिला क्रिकेट : नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ, १४ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी

मार्सल आर्टका अन्तर्राष्ट्रिय अध्यक्षले प्रधानमन्त्रीलाई भेटे

काठमाडौँ, ८ मङ्सिर । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टका कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालप्रति टोलीले देखाएको सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको

मैत्री पूर्ण फुटबल खेलमा नेपालद्वारा जापान पराजित

मङ्सिर ४, काठमाडौँ – नेपाल र जापान बीच आज भएको मैत्री पूर्ण फुटबल खेलमा नेपालले जापानलाई १-० गोलले हराएको छ   । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका