फीचर

श्रीलंकासँग १ रनले हार्‍यो नेपाल

मङ्सिर ३०, काठमाडौँ – यु १९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि पराजित भएको हो

सोलिडारिटी कपका बिजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा सम्मान

मंसीर २, काठमाडौं । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन । बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिए  ।

ओलम्पिकमा नेयमारको विश्व किर्तिमान, मात्र १४ सेकेण्डमा गोल

  भदौ २, रियो – ब्राजिलियन स्ट्राइकर नेयमारले मात्र १४ सेकेण्डमा गोल गर्दै ओलम्पिक फुटबलको इतिहासमा सबै भन्दा छिटो गोल गरेका छन् । सेमिफाइनलमा होन्डुरसलाई ६–० ले पराजित गर्ने क्रममा नेयमारले सो किर्तिमान बनाएका हुन् । आयोजक ब्राजिलले अब फाइनलमा

रियो ओलम्पिक–२०१६ को भव्य शुरुवात

साउन २२, काठमाडौँ -रियो द जनिरो शहरस्थित मराकाना रंगशालामा आफ्नो समृद्ध सांस्कृतिक धरोहर तथा जातिय विविधताको झाँकी प्रदर्शन सहित ब्रजिलको ओलिम्पिक प्रतियोगिताको उदघाटन समारोह भएको छ। उक्त समारोहमा दुई सयभन्दा धेरै देशका खेलाडीहरुले ७५ हजार दर्शकका सामु आ आफ्ना देशका

‘क्रिकेटको घर’मा नेपालले खेल्न पाउनु सौभाग्य’

काठमाडौँ, २६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ‘क्रिकेटको घर’ नामले परिचित इङ्ग्ल्यान्डको लन्डनस्थित ‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य भएको बताएका छन । आज यहाँ आयोजित बिदाई कार्यक्रममा प्रशिक्षक

युरोकप-फुटवलको समय तालिका , प्रसारण गर्ने च्यानल र वेबसाइट(लाइभ) निम्न छन

काठमाडौं, २८ जेठ। नेपाली समय अनुसार आज राती १२:४५ बजेदेखि युरोकप फुटबलको १५ औं आजबाट सुरु हुँदैछ । फ्रान्समा हुने उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियाको सामना गर्नेछ । यसपटकको युरोकपमा २४ राष्ट्र सहभागी छन् । यिनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २३ वैशाख। रियल मड्रिडले म्यानचेष्टर सिटीलाई १-० ले हराएको छ । बुधबार राति भएका खेलमा म्यानचेष्टर सिटीका फर्नाडिन्होले आत्मघाती गोल गरेपछि रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा

नेपालगन्ज गोल्डकप: एपिएफ सेमिफाइनलमा

दिनेश ठाकुर नेपालगञ्ज, बैशाख २० गते ।  नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आइतवार भएको खेलमा एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आइतवार भएको खेलमा भारत लखनउको सहारा क्लवलाई २ – १ गोलअन्तरले हराउँदै

पोखरा कपको उपाधि मनाङलाई

काठमाडौँ, ११ बैशाख । पाचौ मनकामना केवलकार पोखरा कपको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङदी क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनल खेलमा नेपाल आर्मी क्लबलाई ५—० को फराकिलो अन्तरले हराउदै मनाङले उपाधि जितेको हो । विजेता मनाङले उपाधि

बाँकेमाअन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुरु

दिनेश ठाकुर नेपालगञ्ज, फागुन ७ गते– । बाँकेमा प्रजातन्त्र दिवसको अवसर पारी शुक्रवार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । जिल्ला विकास समिति बाँकेको आर्थिक सहयोग तथा बाँके जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता शुरु भएको छ