विशेष

नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो । त्यस्तै यही जेठ ८

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते चौथोपटक बालोन डि’ओर उपाधि

मङ्सिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यस बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् । रोनाल्डोले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड चौथोपटक सर्वोकृष्ट फुटबलर बन्दै जितेका हुन् ।

सोलिडारिटी कप बिजेता नेपाली फुटबल टिमका खेलाडीलाई जनही ३ लाख दिइने

कार्तिक ३०, काठमाडौँ –   सरकारले सोलिडारिटी कपको उपाधि जितेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मलेसियामा भएको  एएफसी सोलिडारिटी कप उपाधि नेपालले जितेपछि सरकारले नेपाली फुटबल टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने

एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ, ८ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि

१० देशका प्रतिस्पर्धीलाई उछिन्दै भुटानमा महेश्वरलाई स्वर्ण

काठमाडौँ, २२ भदौ । नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् । भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् । उक्त स्पर्धामा

नेपाली क्रिकेटमा लगाइएको प्रतिबन्ध हटाउन आइसिसी सहमत

काठमाडौँ, १९ भदौ । लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

बर्लिन (जर्मनी), १६ भदौ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ । विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो । जर्मनीको

चर्चित फुटबलर लिओनल मेस्सीले सन्यास घोषणा फिर्ता लिए

२९ साउन, काठमाडौं ।  चर्चित फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिममा र्फकने घोषणा गरेका छन् । २९ वर्षे मेस्सीले झण्डै दुई महिना अघि सन्यासको घोषणा गरेका थिए तर, अर्जेन्टिनी राष्ट्रपतिदेखि सबैले उनलाई सन्यास फिर्ता लिन दबाव दिए । लिओनल मेस्सीले

२६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे सरस्वतीले बनाईन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, २९ साउन । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । रियो द जेनेरियोमा आज बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालद्वारा विदाई

काठमाडौँ, २१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गरेका छन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना दिँदै क्रिकेट विकासका लागि