हिड्दा हिड्दै

ब्रेकअप भएको धेरै वर्षपछि सलमानले पहिलो पटक ऐश्वर्याको बारेमा यसो भने

भदौ २०, एजेन्सी – बलिवुड कलाकार द्वय सलमान खान र ऐश्वर्या रायको प्रेम टुटेको धेरै बर्ष भैसक्यो  तर आफ्नो ब्रेकअपको बारेमा अहिले सम्म पनि खुलेर बोलेका छैनन अहिलेको स्थितिमा उनीहरु दुवै आ-आफ्नै जिन्दगीमा अघि बढी सकेका छन । तर ब्रेकअप पछि

जस्टिनले इन्स्टाग्रामको एकाउन्ट गरे डिलिट, ८ करोड फ्यान रहेको एकाउन्ट किन हटाए ?

बिश्व प्रशिद्ध युवा गायक जस्टिन बिबरले फोटो तथा भिडियो संजाल इन्स्टाग्राममा रहेको  आफ्नो एकाउन्ट डिलिट गरिदिएका छन । करिब ८ करोड फ्यान रहेको गायक जस्टिन बिबरले सोमबार इन्स्टाग्रामबाट आफ्नो एकाउन्ट डिलिट गरेका हुन । तर प्रश्न यो उठ्छ छ कि

यी हुन सलमान खानको नयाँ चिनिया नायिका, हेर्नुस ७ फोटो

  सलमान खानले आफ्नो नयाँ चलचित्र ‘ट्यूबलाइट’ मा चिनिया नायिकालाई भित्र्याएका छन । उनले चिनियाँ नायिका छु छुसंग यस चलचित्रमा काम गर्न सुरु पनि गरिसकेको छ  । सलमानले ‘ट्यूबलाइट’को उत्तरभारतको लदाखमा छु छुसंग सुटिङ गरिरहेका छन ।  भारतीय मिडियाको अनुसार

बौद्ध ग्रन्थ विषयमा आधारित चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ को नेपालमा प्रसारण सुरु

काठमाडौँ, १५ साउन । लोकप्रिय चिनियाँँ टिभी सिरियल ‘सि यउ चि’ (पश्चिमतिरको यात्रा) नेपाली भाषामा अनुवाद र डबिङ भई नेपालमण्डल टेलिभिजनबाट शुक्रबारदेखि प्रसारण सुरु भएको छ । प्रसिद्ध बौद्ध चिनियाँ भिक्षु स्यीयान चङ (हुएन साङ) चीनबाट भारत आई बौद्ध ग्रन्थ

सफलताको शिखर चुम्दै ज्योती काफ्ले (नक्कली बाबुराम)

पछिल्लो समय नेपाली चलचित्रहरुले व्यावसायिक सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा एउटा विल्कुलै फरक धारको र आशा लाग्दो चलचित्र निर्माण भएको छ । लालजोडी नामको उक्त चलचित्र निर्माण हुनुपूर्व देखि नै निकै नै चर्चामा रहँदै आएको छ । भाद्र १७ गते

एकै दृश्य दुई नेपाली चलचित्रकाे लागि खिचेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

काठमाडौँ, ३ साउन । एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न

महिलाहरुको लागि तीज विषेश कोसेली लिएर आउदै महानायक हमाल

काठमाडौँ, २२ असार ।महानायक राजेश हमालको आउदै गरेको फिल्म “शकुन्तला” मा महिलाको भूमिकामा देखिएका छन । फिल्म ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएकोले महानायक हमाल तीज बिशेष गीतमा दिखिन लागेका हुन  । दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’

सलमानले आफ्नी गर्लफ्रेण्ड लूलियासंग बिबाह नगर्ने !

एजेन्सी । सलमान खानले आफ्नी गर्लफ्रेण्ड लूलिया वंतूरसंग बिबाह नगर्ने भएका छन । भारतीय मिडियाका अनुसार सलमानको धेरै माथिल्लो तहको आफन्तले सलमानले लूलियासंग बिवाह नहुने बताएका हुन । साथै उनले सलमानको बिवाहको बारेमा आएका सबै खबरहरु झुटा बताएका छन ।

कर्माको स्वरमा ‘लुकामारी’को नयाँ गीत ‘घिन्ताङ घिसिट्वाक’

नायक कर्माको स्वरमा नेपाली फिल्म ‘लुकामारी’को नयाँ गीत सार्वजनिक भएको छ । यहि असार १० बाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा ‘घिन्ताङ घिसिट्वाक’ बोलको गीतमा स्वर  कर्माले दिएका हुन । श्रीराम दाहाल निर्देशित फिल्ममा सुरविना कार्की, रिस्ता बस्नेत, विक्रमसिंग थारु लगायत

अध्यक्ष दाहालका नातिनीको ‘रागिनी’ सार्वजनिक

काठमाडौँ, १ असार । गायिका स्मिता दाहालको ‘रागिनी’ गीति एल्बम आज सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम र गायक दीप श्रेष्ठले संयुक्त रुपमा