मोडेल

दिपिकाले नेपाली फिल्म ‘ऐश्वर्या’मा डेब्यू गर्दै

भदौ ३, काठमाडौँ –   मोडलिङमा सक्रिय दिपिका नायिका बन्ने पक्का भएकी छन । अभिनेता रमेश उप्रेतीको निर्माण र दिवाकर भट्टराईको निर्देशन रहने फिल्मबाट मोडल दीपिका प्रसाईंले ‘ऐश्वर्या’बाट नयाँ नायिकाले डेब्यू गर्ने भएकी हुन। लामो समय अमेरिका बसेर नेपाल फर्किएका रमेशले फिल्मका लागि

हेर्नुस त राखी सावन्त यस्तो हर्कत, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भन्लान त ?

नयाँ दिल्ली –बलिवुडको ड्रामा क्वीन राखी सावन्त प्राय सधै विभिन्न कारण विवादमा आइरहन्छिन । उनीको विवादसंग पुरानो नाता जो छ । राखी कहिले पन्जाबी गायकलाई चुम्म्बन विवाद होस् या आफ्नो ब्वाय फ्रेन्डलाई थप्पड हान्ने विवाद । अहिले भने आइटम गर्ल

रंगमञ्चमै रमाउन चाहन्छन भर्सन्टायल मोडल नृपेश

 धादिङको पिडा गाविसमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाउँदै आएका भर्सन्टायल मोडल हुन नृपेश रुपाखेती । सानैदेखि मोडलिङ र अभिनयमा रुचि राख्दै आएका रुपाखेती मोडलिङको क्षेत्रमा लागेको एक दशक भन्दा बढी भइसकेको छ । अत्यन्तै सकारात्मका सोचका धनी रुपाखेतीले बिभिन्न फेसन सो

सेलेना गोमेजले बनाइन इन्स्टाग्राममा नयाँ रेकर्ड

असार ३१, एजेन्सी । हलिवुड गायिका तथा अभिनेत्री सेलेना गोमेजले फोटो तथा भिडियो सामाजिक संजाल इन्स्टाग्राम नयाँ रेकर्ड बनाएकी छन । गएको महिना सेलेनाले पोस्ट गरेको आफ्नो एक फोटोले इन्स्टाग्राममा एक नयाँ रेकर्ड तोडेको हो । जुन २६ मा पोस्ट

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना

यस्ता छन ‘मिस एसएलसी-२०१६’ का १८ जना प्रतिष्पर्धीहरु

काठमाडाैं, २१ जेठ । बन्दना कला केन्द्र, काठमाडाैंको आयोजनामा ‘मिस एसएलसी-२०१६ सिजन ५’ को लागी प्रतिष्पर्धीहरु छनौट भएका छन् । मिस एसएलसीको लागी नेपाल अधिराज्य भरिका यसै वर्ष एसएलसी दिएका छात्राहरुको लागी आबेदन फर्म खुल्ला गरिएको थियो  । आबेदन फर्म

दिपाश्रीको निर्देशनमा बनेको फिल्म ‘छक्का पन्जा’को पहिलो गीत सार्वजनिक

नेपाली फिल्म ‘छक्का पन्जा‘को ‘पुर्व पश्चिम रेल’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । हाँस्य कलाकार दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पन्जा’ आउदो भदौ २४ रिलिज गरिने भएका छन । अर्का हाँस्य कलाकार दिपकराज गिरीको निर्माणमा बनेको फिल्म ‘छक्का

ऋचा घिमिरे फेरी आमा बन्दै

अभिनेत्री ऋचा घिमिरे फेरी आमा बन्दै छिन  ।  तीन वर्षअघि पति शंकर र एक छोरालाई लिएर उनी अमेरिका पुगेकी थिइन् । अमेरिका गएको एक वर्षपछि नै ऋचाले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन् । र, उनी अब छिट्टै तेस्रो