
किरकुक (इराक), ८ कात्तिक । उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकूको प्रान्तीय राजधानीमा आक्रमण गरेपछि गत शुक्रबार गरिएको कारबाहीमा ७४ जना आईएस लडाकूको मृत्यु भएको इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । सुरकारी