बजार

फेसबुक प्रयोगकर्ता २ अर्बको नजिकमा, आम्दानीमा पनि बृद्धि

बैशाख २२, बिबिसी – झन्डै दुई अर्ब प्रयोगकर्ता भएपछि यसवर्षको पहिलो ३ महिनामा फेसबुकको कमाईमा पनि बृद्धि भएको छ । कम्पनीको भनाई प्रत्येक महिना १.९४ विलियन मानिसले फेसबुकको प्रयोग गर्छन भने दैनिक १.३ विलियनले प्रयोग गर्छन । द युस टेचको

अति विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखरा

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकीय

नेप्सेमा दुई अङ्कको सुधार

काठमाडौँ, १० कात्तिक । मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से आज २.४६ अङ्कले माथि उक्लिएको छ । होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी

एउटै पसलबाट पाँच सय चार किलो मासु नष्ट

काठमाडौँ, ९ कात्तिक । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले कालीमाटीस्थित स्टार मिट प्रोडक्टमा रहेको ५०४ किलो मासु तथा तयारी ससेज नष्ट गरेको छ । अनुगमनका क्रममा कालीमाटीमा पुगेको टोलीले स्टार मिट प्रोडक्टमा राखिएको मासु खानका लागि

काठमाडौँ र भक्तपुरमा बजार अनुमगन तीब्र

काठमाडौँ, ७ कात्तिक । तिहार नजिकिएसँगै सरकारले मिठाई पसलको अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगन्जको प्रिया स्वीट्स र रुवी स्वीट्सको मिठाई उत्पादन गर्ने स्थान अत्यन्तै फोहोर रहेको पाइएपछि उत्पादन तत्काल बन्द

यी हुन सन २०१६ को विश्वका १० धनी राष्ट्र, चीन दोश्रोमा भारत सातौं स्थानमा

भदौ ७, एजेन्सी – बिश्वको दश धनी राष्ट्रहरुको सुची सार्वजनिक भएको छ । सन् २०१६ को  दश धनी राष्ट्रहरुको सुचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ ।   ४८ हजार ९०० अरब डलरको साथ अमेरिका पहिलो नम्बरमा रहेको हो । त्यस्तै १७

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

पथरी (मोरङ), २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो

नेप्से परिसूचक ४० अङ्कले वृद्धि

काठमाडौँ, ३ साउन । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ । कुल १३७ कम्पनीको रु एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले

सरकार परिवर्तनको हल्ला चलेपछि सेयर बजारमा गिरावट

काठमाडौँ, २८ असार । सरकार परिवर्तनको हल्ला चलेपछि सेयर बजारमा नौ अङ्कले गिरावट आएको छ । राजनीति तरल भएको मौकामा एकाएक ओरालो लागेर एक हजार ६५४ अङ्कमा सीमित भएको बजार बन्द हुने समयसम्म भने सम्हालिएर पुन एक हजार ७०३ अङ्कमा

छिट्टै चिनियाँ इन्धन नेपाल आउने

भक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताएका छन। रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै