श्रीलंकासँग १ रनले हार्‍यो नेपाल

u-19-cricket-team-2

मङ्सिर ३०, काठमाडौँ – यु १९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ ।

आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि पराजित भएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए।

प्रतिकृया