भारतमा जस्टिनको सो सुरु : खर्च १५० करोड, स्टेडियम नजिकै ६ सय एम्बुलेन्स पनि तैनाथ

justin
बैशाख २७, मुम्बई – क्यानाडाका बिश्व प्रसिद्ध पप स्टार जस्टिन बीबर अहिले भारतमा छन, मुम्बइको डी.वाई स्टेडियममा उनको सो अहिले सुरु भएको छ ।
आयोजकका अनुसार उत्त सो आयोजना गर्न करिब १०० करोड भारु लागेको बताएका छन ।

आजतकको अनुसार व्यवस्थापनको लागि २५ करोड, जस्टिनलाई लाग्ने खर्च २५-३० करोड, मार्केटिङ, प्रमोशन, सिक्युरिटी आदि गरेर करिब ९०-१०० करोड भारु(नेपाली रुपैया करिब १५० करोड) लागेछ ।

साथै कार्यक्रम हुन् सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै आज भैरहको उत्त कार्यक्रम वरपर करिब ६ सय एम्बुलेन्स पनि तैनाथ गरेर राखिएको छ ।

सो अहिले (बुधबार) राती करिब १०:३० बजे सम्म चल्ने छ ।

प्रतिकृया