एम्माले जितिन पहिलो जेन्डर फ्रि “बेस्ट एक्टर”को उपाधी

Emma_Watson
बैशाख २६, काठमाडौ – एम्मा वाटसनले एमटिभी मुभी एण्ड टिभी अवार्डमा सर्वश्रेष्ठ कलाकार (अभिनेत्री/अभिनेता दुवैको एउटै)को उपाधी जितेकी छन ।

बेस्ट विग स्कीन एक्टर अन्तरगत एमटिभीले पहिलो पटक वितरण गरेको लैङ्गीक विवेद रहित (जेन्डर–नेउट्रल) को बेस्ट एक्टरको उपाधी उनले हात पारेकी हुन ।

एम्माले अभिनय गरेको “विउटी एण्ड द विइस्ट” चलचित्रबाट सो उपाधी प्रदान गरिएको हो ।

बेलायती अभिनत्री एम्माले अभिनय गरेको चलचित्र “हेरी पोटर” पनि एक सफल चलचित्र मध्यमा पर्दछ ।

प्रतिकृया