गायिका सुवानी मोक्तानको ‘म घर आउदैछु’ गित सार्वजनिक

suwani

असोज २१, काठमाडौँ – गायिका सुवानी मोक्तानको ‘म घर आउदैछु’ बोलको नयाँ गित सार्वजनिक भएको छ । बिहिबार भिडियो संजाल युट्युबबाट सुवानीले आफ्नो नयाँ गित सार्वजनिक गरेकी हुन ।

चाड पर्वको समय विदेशमा रहेका नेपालीहरुलाई आफु घर फर्किन लागेको भावनालाई समेटेर तयार गरिएको यस गितमा रचना भने भुपेन्द्र खड्काको रहेको छ ।

गितको भिडियोमा विदेशमा रहेका केहि नेपालीहरुले ‘म घर आउदैछु’ भन्ने लेखेको कार्ड बोकेका फोटोहरु समावेश गरिएको छ जुन गितको सवाल पक्ष रहेको छ  ।

त्यसको लागी सुवानीले केहि समय अघि  विदेशमा रहेका  नेपालीहरुलाई एउटा कागजमा “म घर आउदैछु” लेखेर समातेको फोटो पठाईदिनु अनुरोध समेत गरेकी थिइन ।

भिडियो गित हेर्नुहोस ! 

प्रतिकृया