ब्रेकअप भएको धेरै वर्षपछि सलमानले पहिलो पटक ऐश्वर्याको बारेमा यसो भने

salman-aisha1

भदौ २०, एजेन्सी – बलिवुड कलाकार द्वय सलमान खान र ऐश्वर्या रायको प्रेम टुटेको धेरै बर्ष भैसक्यो  तर आफ्नो ब्रेकअपको बारेमा अहिले सम्म पनि खुलेर बोलेका छैनन अहिलेको स्थितिमा उनीहरु दुवै आ-आफ्नै जिन्दगीमा अघि बढी सकेका छन ।

तर ब्रेकअप पछि सलमानले पहिलो पटक ऐश्वर्याको बारेमा कमेन्ट गरेका छन । ऐश्वर्याको आउदै गएको फिल्म ‘ऐ दिल है मुश्किल’को टीजर हेरेपछि सलमानले ‘सी इज सो बिउटिफुल’ भन्दै उनी फिल्ममा धेरै राम्री देखिएको बताएका छन  ।

करण जौहरको यस फिल्ममा ऐश्वर्या र रणबीर कपूरको रोमान्सका दृश्यहरु देखिएको छ  ।बुहारीको यस्ता दृश्यहरु  प्रति असन्तुष्टि जनाउदै ऐश्वर्याको ससुरा अमिताभ बच्चनले फिल्म निर्देशक लाई नै  झापारेको पनि खबर छ ।

फिल्ममा अनुस्का शर्मा पनि रहेका छन ।

खैर जे भएपनि यस कमेन्टले अहिले सम्म पनि  सलमान ऐश्वर्याको दिवानी रहेको प्रष्ट भएको छ ।

प्रतिकृया