‘धुर्मुस–सुन्तली’ प्रति समर्पित ११ वर्षे बालकले गाए यस्तो गीत

dhurmus

गिरानचौरमा बस्ती निर्माण गरिरहेका सिताराम कट्टेल र कुन्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ प्रति समर्पित गित सार्बजनिक भएको छ ।  ‘मैना जोडी’ बोलको गित उनीहरुप्रति समर्पित गीत हो, जसलाई ११ वर्षीय गायक साई उज्वल कोइरालाले गाएका हुन्। धुर्मुस–सुन्तलीको सेवा भावमा आधारित रहेर यस गितमा टंक बुढाथोकीको शब्द तथा संगीत रहेकोछ  ।

 

हेर्नुस यस्तो छ मैना चरी बोलको गितको भिडियो

 

प्रतिकृया