सोलमारीमा बले र कक्रोजले के गरे ? हेर्नुस भिडियो

solmari

हाँस्य कलाकार द्वय सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को ‘सोलमारी जान्छु’ बोलको गीत सार्वजनिक भएको छ ।

हाँस्य सिरियल ‘भद्रगोल’का हाँस्य कलाकार द्वय सागर लम्साल  र हरि निरौला ‘सोलमारी जान्छु’  बोलको गीत गएर गायक पनि बनेका हुन ।

हेर्नुहोस यस्तो छ ‘सोलमारी जान्छु’ गीतको भिडियो

प्रतिकृया