हाँस्य कलाकार द्वय सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को ‘सोलमारी जान्छु’ बोलको गीत सार्वजनिक भएको छ ।
हाँस्य सिरियल ‘भद्रगोल’का हाँस्य कलाकार द्वय सागर लम्साल र हरि निरौला ‘सोलमारी जान्छु’ बोलको गीत गएर गायक पनि बनेका हुन ।
हेर्नुहोस यस्तो छ ‘सोलमारी जान्छु’ गीतको भिडियो
प्रतिकृया