तीजमा महिलाहरुको लागि महानायक राजेश हमालको यस्तो कोसेली

rajesh

महानायक राजेश हमालको फिल्म “शकुन्तला” को ‘कस्ती भए म’ बोलको गित  सार्बजनिक भएको छ  ।  महानायक हमालको आउदै गरेको फिल्म “शकुन्तला” मा महिलाको भूमिकामा देखिएका छन ।

फिल्म ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएकोले महानायक हमाल तीज बिशेष गीतमा दिखिएका हुन ।

दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । महेश्वर र श्रीदिपा खत्रीले निर्माण गरेको फिल्ममा  राजेश हमाल, किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह आदिको अभिनय रहेको छ  ।

हेर्नुहोस  भिडियो 

प्रतिकृया