फिल्म ‘छक्का पन्जा‘को ‘देखाना चम्पा ’ बोलको गीत सार्वजनिक

chhakka

नेपाली फिल्म ‘छक्का पन्जा‘को ‘देखाना चम्पा ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।

हाँस्य कलाकार दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पन्जा’ आउदो भदौ २४ रिलिज हुदै छ । अर्का हाँस्य कलाकार दिपकराज गिरीको निर्माणमा बनेको फिल्म ‘छक्का पन्जा’मा दिपाश्रीले पहिलो पटक फिल्म निर्देशन गरेकी हुन ।

फिल्ममा दिपक राज गिरी, दिपाश्री निरौलाका साथै शिवहरी पौडेल,जितु नेपाल,केदार घिमिरे बुद्धि तामाङ नायिका प्रियंका कार्की आदिको मुख्य भुमिका रहेको छ। यिनै टिमले   यसअघि  दुई फिल्म ‘छ एकान छ’ र ‘वडा नं छ’ बाट व्यवसायिक सफलता हासिल गरिसकेका छन ।

हेर्नुस भिडियो

प्रतिकृया