भारत​

चीनको सिमा नजिकै भारतीय वायुसेनाको युद्धक विमान बेपत्ता, चीनले आक्रमण गरेको आशंका

जेठ ९, नयाँ दिल्ली – भारतीय वायुसेनाको युद्धक विमान सुखोई-३० उडान भरेको केही समय पछि चीनको बोर्डर नजिकै बेपत्ता भएको छ । भारतीय मिडिया जी न्युजको अनुसार दुइ पाइलट सवार उत्त युद्धक विमान आसामको तेजपुरबाट उडान भएको थियो । मंगलबार बिहान

इजरायलसंग ६३ अर्बको मिसाइल डिफेन्स सिस्टम किन्दै भारत

जेठ ८, नयाँ दिल्ली – भारतीय नौसेनाले आफ्नो चार जहाजको लागि इजरायलबाट मिसाइल र डिफेन्स सिस्टम खरीद गर्ने भएको छ । भारतीय मिडिया दैनिक भास्करको अनुसार सोको लागि इजरायलसंग ६३ करोड डलरको (करीब ६३ अर्ब रुपैया) सम्झौता भएको छ ।

पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु

जम्मु (भारत), ३० वैशाख । पाकिस्तानी सेनाद्वारा भारत, पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ चलाएको गोली लागी दुईजना भारतीय सर्वसाधारणको मृत्यु भएको र घटनामा तीनजना घाइते भएका भारतीय सेनाले बताएको छ । जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण

सर्बोच्च अदालतद्धारा भारतमा पहिलो पटक एक न्यायाधीशलाई जेल सजाय

बैशाख २६, एजेन्सी–भारतको सर्बोच्च अदालतले एक न्यायाधीशलाई ६ महिना जेलको सजायको फैसला सुनाएको छ । न्यायाधीश चिन्नास्वामी स्वामीनाथन कर्नानलाइ उक्त जेल सजाय सनाएको हो । न्यायाधीशहरुमाथि विभिन्न आरोप लगाउदै पत्र लेखेको भन्दै भारतको सर्बोच्च अदालतले चिन्नास्वामीलाई जेल सजायको फैसला  सुनाएको बिबिसीले

भारत र रूस मिलेर १२५ वटा ‘फिफ्थ जेनेरेशन’ को लडाकू विमान बनाउदै

बैशाख २५, नया दिल्ली – भारत र रूस मिलेर छिटै फिफ्थ जेनेरेशनको लडाकू विमानहरु संयुक्तरुपमा निर्माण गर्नको लागि तयारी थलिएको छ । नभभारत टाइम्सकोअनुसार करीब २५ अरब डलर यस प्रोजेक्टबाट १२५ वटा विमान बन्नेछ, जसको लागि भारतले रुससंग छिटै सम्झौता

‘जीस्याट-९’ स्याटलाइट दक्षिण एशियाको लागी गिफ्ट-भारत, पाकिस्तानले भन्यो ‘नो थ्याङ्स’

बैशाख २४, काठमाडौँ  – सार्क देशहरु बीच संचार र सम्पर्क बढाउने उद्धेश्यका साथ गएको शुक्रबार दक्षिण एशिया स्याटलाइट (जीस्याट-९)  नाम दिएर प्रक्षेपण गरिएको स्याटलाइट (भु-उपग्रह) लाई भारतले दक्षिण एशियाको लागी गिफ्ट भनेको छ । सो स्याटलाइटको सफल प्रक्षेपण गरिएपछि भारतिय

चीनले हिन्द महासागर कब्जा गर्नसक्ने भन्दै भारतलाई अमेरिकाको चेतावनी

बैशाख २४, एजेन्सी – वान बेल्ट वान रोड (OBOR) को अवधारणा अघि बढाएर चीनले हिन्द महासागर पनि कब्जा गर्ने रणनिति लिएको भन्दै अमेरिकाले भारतलाई सचेत गराएको छ । हिन्द महासागर क्षेत्रमा चीनद्वारा सक्रियता बढाएपछि अमेरिका चिन्तित बनेको हो । चिनिया

षडयन्त्रको जाल बुन्न बन्द गर्न भारतलाई चीनको चेतावनी

बैशाख २१, काठमाडौ – चीनले आफ्नो राष्ट्रमाथि षडयन्त्र रच्न बन्द गर्न भारतलाई चेतावनी दिएको छ । भारतले अनावश्यक रुपमा चीनमाथि षडयन्त्र रच्ने गरेको भन्दै त्यो भन्दा राम्रो आफुलाई क्षेत्रीय शक्तिमा केन्द्रित गर्न सुझाव समेत दिएकोछ । चीनको महत्वकांक्षी परियोजना “वान वेल्ट

काश्मिरमा बैंकको क्यास भ्यानमाथि आतंककारी आक्रमण, ५ भारतीय प्रहरी सहित ७ जनाको मृत्यु

बैशाख १८, श्रीनगर- भारतको जम्मू-काश्मिर स्थित कुलगाममा सोमवार दिउसो जम्मू-काश्मिर बैंकको एक क्यास भ्यानमा आतंककारी आक्रमण भएको छ । आक्रमणमा परि ५ प्रहरी  सहित ७ जना मृत्यु भएको भारतीय मिडियाले जनाएको छ । जसमा दुइ अफिसर पनि रहेका छन्  ।

काश्मिरमा अज्ञात समूहको आक्रमणबाट तीन मजदुरको मृत्यु

श्रीनगर (भारत), २५ पुस । भारत प्रशासित काशिमरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमणमा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सैनिक प्रवक्ता मनिष मेहेताले घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको