यूरोप

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा रसियाली नेता पुटिनसँग भेट्ने

पेरिस (फ्रान्स), ९ जेठ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट हुने भएको छ । फ्रान्सको १७ औँ शताब्दीमा बनेको एलिसी प्यालेसमा रसियाली राष्ट्रपति पुटिनको म्याक्रोँले स्वागत गर्नेछन

क्रिमिया रसियामा गाभिएपछि पहिलो पटक जि–७ राष्ट्रको सम्मेलनको लागि पुटिन जापानमा

नागाटो (जापान), ३० मङ्सिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने सम्मेलनको क्रममा जापान पुगेका छन । सन् २०१४ क्रिमिया रसियासँग गाभिएपछि जि–७ राष्ट्रको सम्मेलनमा उनी पहिलो पटक गएका हुन । राष्ट्रपति पुटिन रोसिया एयरलाइन्स विमानबाट स्थानीय समयानुसार ४ः५० पश्चिमी जापानको

रसियाका कारण नेटोसँगको विश्वास गुम्यो: चान्सलर एन्जिला मार्केल

बर्लिन, २४ असार । जर्मन चान्सलर एन्जिला मार्केलले रसियाका कारण नेटो सेनाप्रतिको विश्वास गुम्न पुगेको आरोप लगाउनुभएको छ । उहाँले रसियाले पछिल्लो समयमा युक्रेनमा गरेको कामका कारण नेटो सेनाले विश्वास गुमाउनुपरेको धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभएको छ–

बेलायतमा युरोपेली संघ छोड्नुपर्ने पक्षमा मतदान

लन्डन, १० असार । बेलायतीहरुले युरोपेली संघ (इयु) को सदस्य राष्ट्रका रुपमा नरहने पक्षमा मतदान गरेको देखिएको छ । इयुको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको प्रारम्भिक नतिजाबाट यस्तो अवस्था देखिएको हो । ईयुबाट

फ्रान्स र रसिया सम्बन्ध थप मजबुत बनाइने

मस्को (रसिया), ११ माघ । फ्रान्सले रसियासँगको सम्बन्धलाई थप मजबुत पार्न काम भईरहेकोे बताएको छ । फ्रान्सका अर्थमन्त्री इमान्युएल म्याक्रनले आफ्नो दुईदिने रसिया भ्रमणका क्रममा सोमबार मस्कोमा एक कार्यक्रममा फ्रान्स पश्चिमी मुलुकहरुको मस्कोमाथि लगाइएको आर्थिक प्रतिबन्धका बाबजुद पनि रसियासँगको सम्बन्धमा

आईएसले युरोपमा ठूलो हमला गर्ने तयारी : युरोपोल

आर्मस्टडम (नेदरल्यान्ड), ११ माघ । इस्लामिक स्टेट (आईएस) समूहसँग प्रायः विश्वका सबै राष्ट्रमा आक्रमण गर्नसक्ने शक्ति भएको युरोपोलले सोमबार बताएको छ । अझै पनि आफ्ना हमलालाई युरोपविरुद्ध बढी लक्षित गरेको ईयू प्रहरीले जनाएको छ । युरोपोलका प्रहरी प्रमुख रब वाइन

नेटो सम्मेलन पोल्यान्डमा हुने

वार्सा, ११ कात्तिक । सन् २०१६ को जुलाई ८ र ९ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलन गर्नको लागि पोलिस सरकार सहमत भएको समाचार छ । सो संगठनको सम्मेलन सन् २०१६ को जुलाई ८ देखि ९ सम्म पोल्यान्डको