चीन

सीमा नजिकै पुगेर अमेरिकी नौसेनाले दियो चीनलाई खुलेआम युद्धको चुनौति

जेठ ११, एजेन्सी – युद्धको लागी चीनलाई अमेरिकी नौसेनाले खुलेआम चुनौति दिएको छ ।  अमेरिकी नौसेनाको युद्धक पानीजहाज चिनिया समुन्द्र नजिकै पुगेर चीनलाई युद्धको चुनौति दिएको हो । हालै मात्र विविदित साउथ चाइन सीको सीमाको करिव १२ न्युटिकल माइल (२२.२५

चीनको सिमा नजिकै भारतीय वायुसेनाको युद्धक विमान बेपत्ता, चीनले आक्रमण गरेको आशंका

जेठ ९, नयाँ दिल्ली – भारतीय वायुसेनाको युद्धक विमान सुखोई-३० उडान भरेको केही समय पछि चीनको बोर्डर नजिकै बेपत्ता भएको छ । भारतीय मिडिया जी न्युजको अनुसार दुइ पाइलट सवार उत्त युद्धक विमान आसामको तेजपुरबाट उडान भएको थियो । मंगलबार बिहान

२० जना सिआइएको अमेरिकी जासुसहरुलाई चीनले मारेको खुलासा

जेठ ७, बिबिसी – २० जना जति अमेरिकी गुप्तचर विभाग सिआइएलाइ सुचना दिने जासुसहरुलाई चिनिया सरकारले मारेका या जेल सजाय दिएको खुलासा भएको छ । सन २०१० देखि  २०१२ को बिचमा सो घटना भएको भन्दै शनिबार न्यू योर्क टाइम्सले जनाएको

तेल उत्खनन गरे फिलिपिन्ससँग युद्ध हुने चिनिया राष्ट्रपतिको चेतावनी

जेठ ६, रोयटर्स – विवादित साउथ चाइना सी क्षेत्रमा तेल उत्खनन भए फिलिपिन्ससँग युद्ध हुने चिनिया राष्ट्रपतिले चेतावनी दिएका छन । सो बारे फिलिपिन्सका राष्ट्रपति रोड्रिगो  डुटेर्टेले शुक्रबार जानकारी गराउदै चिनिया राष्ट्रपति सी जिनपिङले यदि मनिलाले विवादित साउथ चाइना सीमा

चीनको लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेट्यो

जेठ ५, एजेन्सी – दुई वटा चिनिया लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेटेको छ । दक्षिण चिनिया समुन्द्रको माथी उडिरहेको अमेरिकी सैन्य विमान WC-135 लाई चीनको दुई वटा Su-30 लडाकु विमानले वुधबार लखेटेको हो । सीएनएनको अनुसार सो चिनिया विमान

चीन खुला र बहुपक्षीय विश्वको बलियो खम्बा : राष्ट्रसङ्घ

बेइजिङ (चीन), ३० वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार चीनमा एक समारोहमा ‘वन बेल्ट वन रोड’ (ओबिओआर) फोरमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकार्यका लागि खुला विश्व र बहुपक्षीय सम्बन्धको आधार सिर्जना गर्ने मजबुत खम्बा चीन बनेको बताएका छन् ।

‘थाड’ जडान गरेको भन्दै दक्षिण कोरियाका नयाँ राष्ट्रपति विरुद्ध खनिए चिनिया राष्ट्रपति

बैशाख २९ बिबिसी –चीनका राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाको नयाँ राष्ट्रपति मुन जे इन बिच पहिलो टेलिफोन बार्ता भएको छ । बिहिबार भएको सो वार्तामा सीले मुनलाई अमेरिकाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम ‘थाड’ जडान भन्दै त्यसको विरोध गरेका

दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुनले भने – “म उत्तर कोरियाको भ्रमण गर्न चाहन्छु”

बैशाख २७, सोल – दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले आफु उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको बताएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि सोल स्थित राष्ट्रिय सभा भवनमा वुधवार पहिलो पटक बोल्दै मुनले आफु उत्तर कोरियाको भ्रमण गर्न तत्पर

चीनद्धारा कोरियाली प्रायद्धीप नजिकै नँया मिलाइल परिक्षण, भिडन्तको संकेत

बैशाख २७, ऐजेन्सी – चीनले कोरियाली प्रायद्धीप नजिकै नँया मिलाइल परिक्षण गरेको छ । उत्तर कोरीयासँग युद्धको स्थिति कायमै रहदा दक्षिण कोरिया र अमेरिकाले संयुक्तरुपमा सैन्य अभ्यास गरेको क्षेत्र नजिकै चीन उक्त मिलाइल प्रक्षेपण गरेको हो । चिनिया सेनाले कोरियाली

चीनले हिन्द महासागर कब्जा गर्नसक्ने भन्दै भारतलाई अमेरिकाको चेतावनी

बैशाख २४, एजेन्सी – वान बेल्ट वान रोड (OBOR) को अवधारणा अघि बढाएर चीनले हिन्द महासागर पनि कब्जा गर्ने रणनिति लिएको भन्दै अमेरिकाले भारतलाई सचेत गराएको छ । हिन्द महासागर क्षेत्रमा चीनद्वारा सक्रियता बढाएपछि अमेरिका चिन्तित बनेको हो । चिनिया