सेलिब्रेटी

जस्टिनको कन्सर्टमा ५० जना दर्शक बेहोस, अस्पतालमा उपचार हुदै

बैशाख २८, मुम्बई – क्यानाडाका बिश्व प्रसिद्ध पप स्टार जस्टिन बीबरले भारतको मुम्बइस्थित डी.वाई स्टेडियममा बुधबार सो प्रस्तुत गरेका छन । उत्त सोमा जस्टिनको पर्फमेन्सबाट प्रभावित भएर सहभागीहरु मध्ये ५० जना बेहोस नै भएको आजतकले जनाएको छ, अहिले उनीहरुको निजिकैको

ज्याकी च्यानलाई मानार्थ ओस्कार अवार्डले सम्मानित

भदौ १७, एजेन्सी – अन्तराष्ट्रिय ‘एक्सन मुभी स्टार’ ज्याकी च्यानलाई मानार्थ ओस्कार अवार्डले सम्मानित गरिएको छ । फिल्मी दुनियामा उनी एक असाधारण  कलाकार भएको भन्दै उनलाई मानार्थ ओस्कार अवार्डले सम्मानित गरिएको हो । उनले यस भन्दा अघि कुनै ओस्कार अवार्ड

दिपकले भने -‘शेरबहादुरले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन कि गर्भवति ?’

काठमाडौं, ३ भदौं । हाँस्यकलाकारहरुले विगतझै यो वर्षपनि धुमधामका साथ गाईजात्रा मनाउने भएका छन् । उनीहरुले यसपटक पनि गाईजात्रे व्यँग्यमा नेतादेखि विभिन्न पात्रहरु रोजेका छन् । प्रतापमल्लको पालादेखि चल्दै आएको नेपालीहरूको महानपर्व गाईजात्रा यस पालापनि देशैभर चलीरहेको छ । जनैपूणिमादेखि

अनमोलले २० लाखमा अदितिसंग रोमान्स गर्ने

साउन १७, काठमाडौं –  नायक अनमोल केसीले आफ्नो पाचौ फिल्म  ‘कृ’मा नयाँ नायिकासँग रोमान्स गर्ने भएका छन । अनमोलको आगामी फिल्म ‘कृ’मा अदिति बुढाथोकीलाई नायिकामा फाइनल गरिएको हो। अनमोलले यो चलचित्रमा काम गरेवापत्त २० लाख पारिश्रमिक लिएका थिए । अनमोलले

महानायक राजेश हमालले गीत गाउँन सुरु गरे

साउन १२, काठमाडौँ – महानायक राजेश हमालले गीत गाउँन पनि सुरु गरेका छन । गायक राजेश पायल राईको आउदै गरेको नयाँ एल्बम ‘दर्शन नमस्ते–३’का गीतमा स्वर दिन लागेका हुन । उक्त्त एल्बममा हमालले बरिष्ठ गीतकार रत्नशम्सेर थापाको ५५ वर्ष पुरानो

सलमानले सार्वजनिक गरे आफ्नो बिवाहको मिति

सलमान खानले  आफ्नो बिवाहको मिति तय गरेका छन । आइतबार सानिया मिर्जाको किताब ‘ऐस अगेन्स्ट आड्स’ सार्वजनिक गर्ने क्रममा सलमानले १८ नोभेम्बरमा बिवाह गर्ने बताएका हुन । तर उनले यो मिति यसै वर्षको पनि हुन सक्ने अथवा अन्य वर्षको पनि हुनसक्ने

राता मकैको जन्म दिनमा धुर्मुस सुन्तलीलाई ४ लाख रुपैया उपहार

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनको लागि हाँस्य कलाकार किरण केसी (राता मकै)को जन्मदिनको अवसरमा करिब ४ लाख रुपैया संकलन भएको छ  । हाँस्य कलाकार किरण केसीको जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको हो । गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका

एन्जेलिना जोली नयाँ फिल्ममा देखिदै

हलिउड अभिनेत्री एन्जेलिना जोलीले नयाँ फिल्ममा काम गर्ने भएकी छिन । अभिनयबाट केही समययता विराम लिएर सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएकी  जोलीले ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’मा अभिनय गर्ने तय भएको बताइएको छ । खबरको अनुसार जोलीले मिसेस हेरियड अब्बार्डको

सेलेनाको पछि लाग्ने जस्टिन देखि फुटबलर नेमारसम्म

एजेन्सी । हलिवुड गायिका तथा अभिनेत्री सेलेना गोमेज र गायक जस्टिन बीबरको प्रेम टुटेको पनि धेरै भैसक्यो । तर हिजो आज फेरी जस्टिन सेलेनाको पछि लाग्ने गरेको खबर बाहिर आएको छ । यसको प्रमाण स्वरूप जस्टिनले सेलेनालाई पुन: इन्स्टाग्राममा फलो

‘भद्रगोल र मेरो सफलतालाई सहन नसक्नेहरुले षडयन्त्र गरेका हुन् ‘ : सुवास कार्की (बेलासे )

काठमाडौं, जेठ १८ । नेपाली कलाक्षेत्रमा सयौं कलाकारहरुले आफ्नो उपस्थिती जनाएका छन् । कतिपयले यसमै आफ्नो करिअर बनाएका छन् भने उदाउँदै , हराउँदै गर्नेहरुको पनि कमी छैन । पछिल्ला दिनहरुमा धेरैजसो नेपाली टेलिभिजन च्यानलहरुले हाँस्य टेलिश्रृंखलाहरुलाई आफ्नो प्रमुख विषयको रुपमा