प्रवास

प्रवासीले मनाए अन्तराष्ट्रिय यूवा दिवस

साउन २८, मलेसिया -आज अगस्त १२ अर्थात विश्व यूवा दिवसको अबसरमा मलेसियामा भएका नेपाली युवाहरुले  यूवा दिवस मनाएका छन । प्रवासी नेपाली मजदुरहरुका पिर,मर्का ,समस्या समाधान गर्न,परिआएका बखत सक्दो सहयोग गर्न,आउदा दिनहरुमा परदेशमा बसेर पनि नेपाल र नेपालीको हितको लागि

विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र

कतार, १६ असार । आफ्नो मुलुकमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ । विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव नासेर अल खातेरले आफ्नो मुलुकमा

सिडनी तामाङ समाजको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा महिलालाई ५० प्रतिशत सिट आरक्षित

सिडनी, २१ जेठ । सन् २००९ मा स्थापना भई विदेशी भूमिमा नेपाली तामाङ कला संस्कृति संरक्षणमा लागिरहेको ‘तामाङ सोसाईटीसिडनी-एनएसडब्लु’ ले १७ सदस्यीयनयाँ कार्य समितिको चयन गरेको छ। सिडनीकोकेन्टबेरीमा अवस्थित हलमा सम्पन्न भएको बैठकले नयाँ समितिको चयन गरेको हो। नयाँ समितिको

जापानवासी नेपालीको ‘धन्यवाद जापान र नेपाल भ्रमणको निम्तो’

टोकियो(जापान), ७ जेठ । गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मानको अवसरमा जापानवासी नेपालीले ‘धन्यवाद जापान’ र ‘नेपाल भ्रमणमा तपाईलाई निम्तो’ नामक ३० हजार पोस्टकार्ड एकैपटक जापानका ५० स्थानबाट वितरण गर्ने भएका छन् । नेपाली

बनाइरहेको बम विस्फोट हुदा भारतमा चारको मृत्यु

२० वैशाख, एजेन्सी। भारतीय राज्य पश्चिम बङ्गालको एक निजी घरमा बम बनाइरहेको अवस्थामा भएको विस्फोटमा परी चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा भारतको उक्त पूर्वी राज्यको एक घरमा बम बनाउने गरिएको र सोही क्रममा नै सोमबार भएको विस्फोटमा

नर्वेमा दुर्घटनाग्रस्त हेलिकोप्टरका एघार यात्रुको शव उद्धार, दूई अझै बेपत्ता

ओस्लो (नर्वे),  वैशाख १७ । नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा शुक्रबार दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रारत ११ जनालाई मृत अवस्थामा उद्धार गरिएको छ । अन्य दुईजना अझै बेपत्ता भएको उद्धार कार्यमा सम्लग्न टोलीले बताएको छ । हेलिकोप्टरमा १३ जना मानिस यात्रारत भएको

क्यान्सर पिडितलाई एकता समाज कतारबाट डेढ लाखको सहयोग

काठमाडौँ  । सत्यदेवी ४ धादिङका बिरन तामाङ गत पौषदेखि ब्लड क्यान्सरबाट पिडित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचार गराइरहेका छन् । उनको उपचारका लागि करिब ३० लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आर्थिक अवस्था कमजोर तामाङका उपचारका

नेपाली दुतावास कतारमा आज जे देखियो

  ध्रुब क्षेत्री दोहा १२ बैशाख  । “नेपाली समय भन्ने” हाम्रो चलन चल्तीमा चलेको र हामीले सानैमा सुनेको प्रख्यात शब्द तर नेपाली शब्द कोषमा नभएको सब्द हो “नेपाली समय” यसलाई बुज्ञ्नको लागि भन्दा, तोकिएको समयमा नेपालि मान्छेहरु  सहि र प्रस्तुत

चीनलाई केन्द्रबिन्दु बनाएर भूकम्प, नेपालमा पनि धक्का महसुस

ताप्लेजुङ, बैशाख८  ।  चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ । राति ११ बजेर सात मिनेटमा गएको भूकम्पको धक्का चीनसँग सीमाना जोडिएको ताप्लेजुङ सहित पूर्वका अधिकांस जिल्लामा समेत महसुस गरीएको थियो । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, सिमाना नजिकैको ओलाङ्चुङगोला, लेलेप,

साउदीमा ८७ जना कामदारको बिचल्ली

दमाम (साउदी अरब), १८ चैत । सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा साउदी अरबमा ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् । ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली