राजनिति

दोस्रो चरणको निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउन एमालेको जोड

काठमाडौँ, १० जेठ । नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज

प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा

जेठ १०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका हुन । संसदमा सम्बोधन गर्दै राजिनामा दिने तयारी गरेता पनि  मंगलबार

स्थानीय तहको सङ्ख्या वृद्धिप्रति एमालेको विरोध

काठमाडौँ, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरेको भन्दै विरोध जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सरकारसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले निर्वाचनको बीचमा संविधान विपरीत स्थानीय

प्रधानमन्त्रीद्वारा मतदान, अपेक्षा भन्दा बढी मतदान हुन्छ : प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन । मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न

पहिलो चरणको निर्वाचनमा अवरोध गर्दैनौ : महतो

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु

देशको समृद्धिका लागि मतदान : महामन्त्री कोइराला

नवलपरासी, २८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न

निर्वाचनपछि एमाले आर्थिक सामाजिक रुपान्तरणको अगुवा शक्ति : नेता नेपाल

काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले) नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि आफ्नो पार्टीले आर्थिक सामाजिक रुपान्तरणको अगुवा शक्ति हुने बताएका छन । सो पार्टीको प्रचार विभागले आज यहाँ आयोजना गरेको दैनिक प्रेस ब्रिफिङ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रको पहरेदारका रुपमा

सबैले सत्ता स्वार्थ त्याग्नुपर्छः अध्यक्ष थापा

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताएका छन । राप्रपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका–५ स्थित भैरवटोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बीस

दक्षिण कोरियाको राष्ट्रपति चिर्वाचनमा मुन विजयी

बैशाख २६, एजेन्सी–दक्षिण कोरियामा भएको राष्ट्रपति चिर्वाचनमा उदारवादी नेता मुन जेइ इन विजयी भएका छन् । बिबिसीको अनुसार मुनले ४१. १ % मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी होङ जुन प्योले २३.३ % मत आएका छन् ।

सङ्घीय संसद् आएपछि मात्र संविधान संशोधनः खनाल

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद् आएपछि मात्र संविधान संशोधन हुने बताएका छन । एमाले प्रचार विभागले आज यहाँ अयोजना गरेको छलफलमा नेता खनालले संविधान कार्यान्वयन र निर्वाचनको अहिलेको चरणमा संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्ले