पत्रपत्रिका बाट

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दै वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

जेठ १९, काठमाडौं – तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए । नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन

नबन्ने भो समहतिको सरकार, देउवालाई ३५० भन्दा बढी सांसदको समर्थन

जेठ १७, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो। सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको

कास्मिरमा पाकिस्तानी आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु

जेठ ११, नयँदिल्ली – भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा

आन्दोलन कि निर्वाचन ?: राजपामा विवाद, आन्दोलनप्रति पार्टीमै शंका

जेठ ११, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीभित्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने या बहिष्कार गरी आन्दोलन घोषणा गर्ने भन्नेमा विवाद देखिएको छ । नेताहरूबीच दुईवटा बाटामध्ये कुन भन्ने विषयमा एकजुट हुन नसकेपछि बुधबार बसेको अध्यक्ष मण्डलको

१० जिल्लाको स्थानीय चुनाब परिणाममा माओवादी केन्द्र पत्तासाफ !

जेठ ८ , काठमाडौं – पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारूढ माओवादी केन्द्रको परिणाम शून्य भएको छ। ओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङ र ३ नम्बरका काठमाडौं, भक्तपुर,

स्थानीय तह थप्न आयोगले मानेन, मधेसी दल रुष्ट

जेठ ८ , काठमाडौं – आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ । मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय

कांग्रेस र एमालेको झडप, सात घाईते

जेठ ८, काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच शनिवार राति धादिङको मैदीमा झडप हुँदा साथ जना घाईते भएका छन् । ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभाागी भएर फर्क गरेका एमालेका समर्थक र विजय, सभापछि भोज खाएर बसेका नेपाली कांगेका

नेपाल वायुसेवा निगमका जहाज खरिद प्रक्रियामा लाग्यो ब्रेक

जेठ ७, काठमाडौं – नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी एयरबस -३३० – २०० जहाज खरिद प्रक्रियामा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले एकाएक ब्रेक लगाइदिएका छन् । सरकारी स्वामीत्वका यी दुई संस्थाले कतिपय कागजात भरपर्दो र विश्वसनीय नभएको भन्दै

अन्तरघातले दलहरुमा भाँडभैलो, कांग्रेसमा दर्जन बढी उजुरी

जेठ ७, काठमाडौं – वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम सुरु भएकमो छ । निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जन बढी मौखिक उजुरी परेका छन्

महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यसै महिना देउवाको सरकार

जेठ ७, काठमाडौं – आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्तत: किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् । ‘महाअभियोग प्रस्तावबारे समझदारीबाट जानुपर्छ भन्नेमा सरकार छ । न्यायालयले पनि यो विषयलाई समझदारीबाटै टुंग्याउनुपर्छ भनी सोचेको छ