आन्तरवार्ता

यि हुन अख्तियारले लालबन्दीबाट घुससँगै पक्राउ गरेका ४ जना, यसरी पक्राउ परे उनीहरु

खबरटाइम्स समाचारदाता जेठ ४, लालबन्दी (सर्लाही) –अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय जनकपुर(बर्दिवास)बाट खटिएको टोलीले सर्लाहीको लालबन्दीबाट घुस लिदालिदै ४ जनालाई पक्राउ गरेको छ । बिहिबार सर्लाहीको लालबन्दी न.पा.–७ स्थिति नमस्ते होटल एण्ड गेष्ठ हाउसबाट दुई जना शिक्षा कार्यलयका उप–सचिव, विद्यालय प्रधानाध्यापक

उत्तर कोरियालाई धम्क्याउन बन्द गर्न बेइजिङबाट रुसिया राष्ट्रपति पुटिनको अमेरिकालाई चेतावनी

बैशाख २, बेइजिङ– रुसको राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई धम्क्याउन बन्द गर्न अमेरिका सहितको मुलुकहरुलाई चेतावनी दिएका छन । चीनको बेइजिङमा आयोजना भएको ‘वान बेल्ट वान रोड’ सम्मेलनको क्रममा पुटिनले उत्तर कोरियालाई धम्क्याउन बन्द गर्न भनेको हो । उत्तर कोरियाको

ओबिओआर सम्मेलन बेइजिङमा सुरु, पुटिनसहित विश्व नेताहरुद्धारा परियोजनाको स्वागत

बैशाख ३१, बेइजिङ – चिनिया राष्ट्रपति सि जिनपिङले अघि सारेको महत्वकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर)कोे उदघाटन समारोह आइतबार देखि चीनमा सुरु भएको छ । पहिलो पटक आयोजना भएको यस सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन देखि ६५ वटा भन्दा

चीन-पाकिस्तान आर्थिक करिडोरमा भारतसंग झुक्यो चीन : भारतीय मिडिया

बैशाख २५, काठमाडौँ – चीन-पाकिस्तान आर्थिक करिडोरमा लगातार बिरोध पछि चीनले भारतलाई मनाउने तर्फ अघि बढेको छ । चीनले भारतलाई मनाउनको लागि परियोजनाको नाम समेत परिवर्तन गर्न तयार भएको भारतीय मिडिया आजतकले जनाएको छ । भारत-पाकिस्तान विवादमा शामिल हुने कुनै

अमेरिकासंग मिलेर विश्वासघात गरेको भन्दै चीन विरुद्ध पनि उत्रियो उत्तर कोरिया

बैशाख २१, एजेन्सी – अमेरिका सहित छिमेकी देशहरु दक्षिण कोरिया र जापान बिरुद्ध उत्रिएको उत्तर कोरिया अब आएर छिमेकी मित्रराष्ट्र चीन विरुद्धपनि खनिएको छ । चिनिया नेता र पत्रकारहरुले कोरियाली प्रायद्धिपमा जारी द्धन्द्धमा समस्याहरु अझ बढाएर विश्वासघात गरेको भन्दै चीन

चीनसँग टाढिएर रुससँग यसरी नजिकिदै छ उत्तर कोरिया

त्यहाका आधिकारीक समाचार एजेन्सीको अनुसार चीन र अरु सहयोगी देशको नेताहरु भन्दा पहिले उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो लुनार नयाँवर्षको पहिलो ग्रेटिङ कार्ड रुसको राष्ट्रपति भ्यादिमिर पुटिनलाई पठाएका थिए । चीनसँग आफ्नो देशको ९० प्रतिशतको व्यपार कारोवार गरिरहेको

चीनले उत्तर कोरियाबाट आफ्नो नागरिकहरुलाई फिर्ता बलाएको खुलासा, परमाणु युद्ध खतरा बढदो

बैशाख २०, एजेन्सी – चीनले उत्तर कोरियामा रहको आफ्नो नागरिकहरुलाई स्वदेश फर्कन भनेको खवर सार्वजनिक भएको छ । खवरको अनुसार अमेरिकाले उत्तर कोरियामा आक्रमण गर्ने खतरा बढेको भन्दै आफ्नो नागरिकहरुलाई स्वदेश फर्कन भनेको हो । गएको महिना उत्तर कोरियाली सैनिकको

ट्रम्प र पुटिन बिच मंगलबार टेलीफोन वार्ता हुने

बैशाख १९, वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन विच टेलीफोन वार्ता हुने भएको छ । सीएनएनको अनुसार ट्रम्प र पुटिन बिच मंगलबार टेलीफोन वार्ता हुन लागेको हो । सीरियाली हवाई सैनीक वेसमा अमेरिकाले मिलाईल आक्रमण

जासुसीको आरोपमा सजाए पाएका अमेरिकी ब्यापारीलाई चीनद्धारा रिहा

बैशाख १७, एजेन्सी – जासुसीको आरोपमा साढे ३ वर्षको सजाए पाएका एक अमेरिकी महिला ब्यापारीलाई चीनले रिहा गरको छ । अमेरिका स्थीत टेक्सास राज्यको स्यान्डी फन गिल्लीस नाम गरेकी सो महीला दुई वर्ष पहिले जासुसीको आरोपमा चीनमा पक्राउ परेका थिए

अमेरिका र चीन बीच युद्ध हुन् सक्छ : ट्रम्पका सहयोगी

माघ २८, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  एक निकट सहयोगीको भनाइमा  दक्षिण चीन सागरको विषयलाई लिएर आउदो पाँच देखी १० वर्षमा अमेरिका चीनसंग युद्धसुरु गर्न सक्नेछ । व्हाइट हाउसमा शक्तिशाली मानिने स्टीव बैननले मार्च, २०१६ मा  एक रेडियो शोमा