समाचार

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रका रुपमा विकास गरिने

काठमाडौँ, ११ जेठ । सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । धार्मिक

पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु

पोखरा, ८ जेठ । कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

वालिङ, ७ जेठ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गरेका छन । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय

स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव

काठमाडौँ, ५ जेठ । अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई

विश्वलाई आतंकित बनाईरहेको साइबार आक्रमण उत्तर कोरियाबाट भएको हुनसक्ने

बैशाख २, काठमाडौ – हालै मात्र विश्वभर एकसाथ भैरहेको साइवर आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुकहरु आतंकित बनेको स्थिति छ । विश्वलाई नै आतंकित तुल्याउने गरी भैरहेको यस्तो साइवर आक्रमण कसले र कहाँबाट भयो भन्ने आम चासो विषय बनिरहेको छ

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेका छन । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले आज चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका

ओबिओआर परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने

जेठ १, बेइजिङ – वान बेल्ट वान रोड (ओबिओआर) को परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने भएको छ । आइतबार चीनको बेइजिङमा आइतबार ओबिओआरकोे उदघाटन समारोहमा चिनिया राष्ट्रपति सी जिनपिङले उक्त घोषणा गरेका हुन । व्यापार आर्थिक विकाशको मेरुदण्ड रहेको

निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रुलाई पर्यटक बस

काठमाडौँ, ३१ वैशाख । नेपाल पर्यटन बोर्डले हवाईमार्ग भएर आउने यात्रुलाई पर्यटक बसको व्यवस्था गरेको छ । निर्वाचनलाई लक्षित गर्दै बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रु तथा पर्यटकका लागि पर्यटक बस सञ्चालन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका

रसुवागढी नाका बन्द

रसुवा, २७ वैशाख । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले आजराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ । आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ

कम्प्युटरलाई भाइरसबाट जोगाउन यस्तो ब्राउजर बनाउदै माइक्रोसफ्ट

माइक्रोसफ्ट कम्पनीले एक मलवयर फ्री ब्राउजर बनाइरहेको छ । कम्पनीले कम्प्यूटरलाइ भाइरसको आक्रमणले बचाऊनको लागि यस ब्राउजरलाइ तयार गरेको हो । रिपोर्ट्को अनुसार परिक्षणमा रहेको  यस ब्राउजरलाई अहिले भएको ब्राउजरमा अपडेट गरिनेछ र माइक्रोसफ्टको यस फीचरलाई  विन्डोज डिफेन्डर ऐप्लिकेशन गार्डको