व्यापार

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

वालिङ, ७ जेठ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गरेका छन । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेका छन । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले आज चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका

ओबिओआर परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने

जेठ १, बेइजिङ – वान बेल्ट वान रोड (ओबिओआर) को परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने भएको छ । आइतबार चीनको बेइजिङमा आइतबार ओबिओआरकोे उदघाटन समारोहमा चिनिया राष्ट्रपति सी जिनपिङले उक्त घोषणा गरेका हुन । व्यापार आर्थिक विकाशको मेरुदण्ड रहेको

निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रुलाई पर्यटक बस

काठमाडौँ, ३१ वैशाख । नेपाल पर्यटन बोर्डले हवाईमार्ग भएर आउने यात्रुलाई पर्यटक बसको व्यवस्था गरेको छ । निर्वाचनलाई लक्षित गर्दै बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रु तथा पर्यटकका लागि पर्यटक बस सञ्चालन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका

रसुवागढी नाका बन्द

रसुवा, २७ वैशाख । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले आजराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ । आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ

टर्किस एयरलाइन्सद्धारा अमेरिका जाने यात्रुलाई ल्यापटप बोक्न अनुमति

बैशाख २४, सिजिटीएन–टर्किस एयरलाइन्सले आइतबार देखि अमेरिका जाने आफ्ना विजनेस स्लासका यात्रुलाई ल्यापटप बोक्न अनुमति दिएको छ । केहि देशहरुबाट ठुलो साईजको इलेकट्रोनिक्स डिभाइसहरु हवाई जहाज माफर्त अमेरिका ल्याउन रोक लगाएपछि टर्किस एयरलाइन्सले जहाजमा आफ्ना यात्रुलाई ल्यापटप बोक्न प्रतिबन्ध लगाएको

चीनमा निर्मित ठूलो जेट विमानले पहिलो उडान गर्ने, बोइङ र एयर बसलाइ टक्कर दिदै

बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको चीनकै विशाल महानगर साङ्घाईबाट शुक्रबार अपरान्ह पहिलो परीक्षण

विद्युत् चुहावट गर्ने २१ जनालाई थुनामा पठाइयो

लहान, १० कात्तिक । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित जिल्लाको विभिन्न स्थानबाट

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

कार्तिक ४, काठमाडौँ – अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

असोज २८, मुस्ताङ-  हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा