एसिया

कारखाना विस्फोटमा परी बीसको मृत्यु

ढाका, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकाको बाहिर इलाकामा अवस्थित टोङ्गी क्षेत्रमा रहेको एक कारखाना कक्षभित्र शनिबार बिहान ‘ब्वाइलर’ मेसिन विस्फोटमा हुदाँ कम्ती २० व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटनमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी

चीन र पाकिस्तानले भन्यो ‘भारतले गर्दा शक्ति सन्तुलन बिग्रिन सक्छ’

एजेन्सी । चीन र पाकिस्तानले भारतको कारणले गर्दा शक्ति सन्तुलन बिग्रिन सक्ने बताएका छन । चीन र पाकिस्तानको राष्ट्रपति बीच भएको  भेटघाटको क्रममा न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी)को सदस्यता भारतलाई मात्रै दिएमा दक्षिण एसियामा शक्ति सन्तुलन बिग्रिन सक्ने बताएका हुन ।

जापानमा बारक्बार गएको शक्तिशाली भूकम्पबाट ४१ को मृत्यु

मिनामी आसो (जापान) ५ वैशाख । जापानको दक्षिण भूभागमा केही दिनयता बारम्बार गएको भूकम्पबाट कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । गत बिहीबार राती र शनिबार बिहानीपख गएका ती शक्तिशाली भूकम्पमा परी ४१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना

पाकिस्तानमा गभर्नरका हत्यारालाई मृत्युदण्ड

इस्लामावाद, १७ फागुन । पाकिस्तानका एकजना पूर्व गभर्नरको हत्यामा सम्लग्न सुरक्षाकर्मीलाई झुण्डाएर मृत्युदण्ड दिइएको समाचार छ । पाकिस्तानी राजधानी सहर इस्लामावादमा गभर्नर सल्मान तासिरको सन् २०११ मा हत्या भएको थियो । हत्यामा सम्लग्न हुने मुम्ताज क्वार्दी पाकिस्तानी सुरक्षाबलका अधिकारी दिए

पाकिस्तानद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण

स्लामावाद (पाकिस्तान), २५ मङ्सिर । पाकिस्तानले शुक्रबार जमिनदेखि जमिनमा गरिने लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको छ । शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) ले दुई हजार ७५० मिटरसम्मको दुरीमा हान्न सकिने यहाँको सेनाले जारी गरेको एक वक्तव्यमा जनाइएको

कोेरियामा त्रिपक्षीय सम्मेलन सम्पन्न, दक्षिण कोरिया र जापानको सम्बन्ध सुदृढिकरणमा जोड

सोल, १६ कात्तिक । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेइन हाई र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच दक्षिण कोरियाको राजधानी सोलमा भेटवार्ता भएको समाचार छ । चीन, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्मेलनका लागि हाल दक्षिण कोरियामा रहनुभएका प्रधानमन्त्री आबे र उहाँबीच

कारबाहीमा १६ तालिवान र तीन सैनिक मारिए

काबुल, १२ कात्तिक । अफगान सैनिकको कारबाहीमा अफगानिस्तानमा कम्तीमा पनि १६ जना तालिवानको ज्यान गएको समाचार छ । गएको २४ घन्टायता देशका विभिन्न भागमा भएको सो कारबाहीका क्रममा अफगान सेनाका तीनजना जवानको पनि ज्यान गएको अफगान सरकारले जनाएको छ ।

चीन, जापान र कोरियाबीच त्रिपक्षीय सम्मेलन हुने

बेइजिङ, १२ कात्तिक । चीन, जापान र दक्षिण कोरियाबीच यसै सप्ताहन्तमा त्रिपक्षीय सम्मेलन हुने भएको छ । सो सम्मेलनका लागि चिनियाँ प्रधानमन्त्री लि कचियाङ दक्षिण कोरिया प्रस्थान गर्दै हुनुहुन्छ । सो सम्मेलनमा तीनै देशका नेताहरुको भेटघाट हुने छ । यो

अफगानिस्तानमा शक्तिशाली भूकम्प

काबुल (अफगानिस्तान), ९ कात्तिक । अफगानिस्तानमा भूकम्पका कारण कम्तिमा १८ जनाको मृत्यु भएको समाचार छ । प्रारम्भिक तथ्याङ्कअनुसार १८ जनाको मृत्यु भएको जनाइए पनि यो सङ्ख्यामा वृद्धि हुनसक्ने यहाँका अधिकारीले जनाएका छन् । सोमबार यो समाचार सङ्कलन गर्ने बेलासम्म नान्गाहर

कोरियाली नागरिकको भावपूर्ण पुनर्मिलन

सोल, ३ कात्तिक । कोरियाली युद्धमा छुट्टिन पुगेका र उत्तर र दक्षिण कोरियामा बस्न बाध्य भएका करिब ४०० जना कोरियाली नागरिकबीच मङ्गलबार भावपूर्ण मिलन भएको छ । ती ४०० जना प्राय बृद्धबृद्धाबीच मङ्गलबार करिब ६० वर्षपछि पहिलो पटक यो मिलन