अमेरिका

सीमा नजिकै पुगेर अमेरिकी नौसेनाले दियो चीनलाई खुलेआम युद्धको चुनौति

जेठ ११, एजेन्सी – युद्धको लागी चीनलाई अमेरिकी नौसेनाले खुलेआम चुनौति दिएको छ ।  अमेरिकी नौसेनाको युद्धक पानीजहाज चिनिया समुन्द्र नजिकै पुगेर चीनलाई युद्धको चुनौति दिएको हो । हालै मात्र विविदित साउथ चाइन सीको सीमाको करिव १२ न्युटिकल माइल (२२.२५

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै छन । इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उनले बिश्वभरीका मुसलमान समुदाय

२० जना सिआइएको अमेरिकी जासुसहरुलाई चीनले मारेको खुलासा

जेठ ७, बिबिसी – २० जना जति अमेरिकी गुप्तचर विभाग सिआइएलाइ सुचना दिने जासुसहरुलाई चिनिया सरकारले मारेका या जेल सजाय दिएको खुलासा भएको छ । सन २०१० देखि  २०१२ को बिचमा सो घटना भएको भन्दै शनिबार न्यू योर्क टाइम्सले जनाएको

अमेरिकाले अर्को एयरक्राफ्ट केरियरलाई उत्तर कोरिया नजिक पठायो

जेठ ५, एजेन्सी – आफ्नो दोस्रो एयरक्राफ्ट केरियरलाई अमेरिकाले उत्तर कोरिया नजिक पठाएको छ । त्यस क्षेत्रमा दुई एयरक्राफ्ट केरियर बिच हुन गैरहेको सैन्य अभ्यासको लागी अमेरिकी नैसेनाले युएसएस रोनाल्ड रिगन एयरक्राफ्ट केरियरलाई कोरियाली प्रायद्धिपमा पठाएको हो । उत्तर कोरियाले

चीनको लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेट्यो

जेठ ५, एजेन्सी – दुई वटा चिनिया लडाकु विमानले अमेरिकी सैन्य विमानलाई लखेटेको छ । दक्षिण चिनिया समुन्द्रको माथी उडिरहेको अमेरिकी सैन्य विमान WC-135 लाई चीनको दुई वटा Su-30 लडाकु विमानले वुधबार लखेटेको हो । सीएनएनको अनुसार सो चिनिया विमान

महत्वपुर्ण सुचनाहरु रुसलाई दिएको ट्रम्पद्वारा स्वीकार, भने – ‘मैले ठिक गरे’

बैशाख २, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले महत्वपुर्ण सुचनाहरु रुसलाई दिएको भनाइलाई स्वीकार गरेका छन । मंगलबार ट्वीट गर्दै उनले महत्वपुर्ण सुचनाहरु रुसलाई दिएको स्वीकार गरेका हुन । ट्रम्पले भनेका छन – “राष्ट्रपतिको हैसियतले आतंककारी र विमान सुरक्षाको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपुर्ण सुचनाहरु रुसलाई दिएको खुलासा

बैशाख २, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपुर्ण सुचनाहरु रुसलाई दिएको आरोप लागेको छ । ट्रम्पले महत्वपुर्ण सुचनाहरु रुसको विदेश मन्त्री र अमेरिका स्थित रुसी राजदुतावासलाई दिएको वासिङटन पोस्टले जनाएको हो । बिबिसीको अनुसार ट्रम्पले मित्र शक्ति देशबाट आएको

अमेरिकासँग वार्ता गर्न हामी तयार छौ – उत्तर कोरिया

बैशाख ३०, बिबिसी – उत्तर कोरियाले आफुहरु अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएको छ । दक्षिण कोरियाली मिडियाको अनुसार उत्तर कोरियाले भनेको छ – “यदि परिस्थिति सही भएमा हामी अमेरिकासँग वार्ता गर्न तयार हुनेछौे ।” उत्तर कोरियाली उच्च कुटनीतिकको भनाईमा पुर्व

‘थाड’ जडान गरेको भन्दै दक्षिण कोरियाका नयाँ राष्ट्रपति विरुद्ध खनिए चिनिया राष्ट्रपति

बैशाख २९ बिबिसी –चीनका राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाको नयाँ राष्ट्रपति मुन जे इन बिच पहिलो टेलिफोन बार्ता भएको छ । बिहिबार भएको सो वार्तामा सीले मुनलाई अमेरिकाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम ‘थाड’ जडान भन्दै त्यसको विरोध गरेका

अमेरिकी राष्ट्रपति र रुसी विदेशमन्त्री बिच भेटवार्ता, अमेरिकी प्रेसद्धारा सम्मेलनमा नै रोक

बैशाख २८, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसको विदेश मन्त्री सेर्गेइ लाभ्रोभ बिच भेटवार्ता भएको छ । अमेरिकी भ्रमण रहेका लाभ्रोभ र ट्रम्प बिच बुधबार भेटवार्ता भएको हो । ट्रम्पले एफबिआइका प्रमुखलाई वरखास्त गरेकै समयमा रुसको विदेशमन्त्रीको भएको