अफ्रिका

हिलारी क्लिटनद्धारा औपचारिक उम्मेदवारीको स्वीकार

फिलाडेल्फिया (संयुक्त राज्य अमेरिका) १४ साउन । अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ । यस अघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो ।

सोमालियामा बम आक्रमण, कम्तीमा ३० को मृत्यु

मोगादिसु, १७ फागुन । सोमालियाको एक रेष्टुरेन्टमा भएको दुईवटा बम आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । सोमालियाको बाइदोआमामा रहेको एक प्रख्यात रेष्टुरेन्टमा भएको यस विस्फोटमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६१ जना घाइते भएका क्षेत्रीय

दक्षिणी अलास्कामा ६.८ म्याग्निच्युडको भूकम्पको धक्का

वासिङटन (अमेरिका), १० माघ । उत्तर अमेरिकाको दक्षिणमा अवस्थित अलास्का र वरपरको क्षेत्रमा आइतबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ विज्ञान मापन केन्द्र (यूएसजीएस) ले जनाएको छ । यसअघि उक्त केन्द्रले भूकम्पको धक्का ७.१ म्याग्निच्युडको रहेको बताएको

साठी भन्दा बढी केन्याली सैनिकको हत्या

मोगादिसु, ३ माघ । अल कायदासँग सम्बन्ध रहेको एक सोमालियाली आतङ्ककारी समूह अल सेबाबले सोमालियमा रहेको अफ्रिकन युनियनको संयुक्त सैन्य शिविरमा हमलामा ६३ जना केन्याली सैनिकको हत्या गरेको दाबी गरेको छ । यसअघि केही केन्याली सैनिकको हत्या भएको बताइएको थियो

बोको हराम समूहले बन्धक बनाएका ३३८ व्यक्ति रिहा

अबुजा (नाइजेरिया), ११ कात्तिक । नाइजेरियाली विद्रोही समूह बोको हरामद्वारा बन्धक बनाइएका ३३८ जनालाई नाइजेरियाको सेनाले उक्त समूहको नियन्त्रणबाट सकुशल मुक्त गराएको यहाँको सेनाले बुधबार जनाएको छ । सेनाले बोको हराम नियन्त्रित नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोको सम्बिसा जङ्गल क्षेत्रलाई घेरा