प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा

prachanda-1

जेठ १०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन ।

बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका हुन ।

संसदमा सम्बोधन गर्दै राजिनामा दिने तयारी गरेता पनि  मंगलबार  नेकपा एमालेको बिरोध गरेका थिए ।

प्रतिकृया