१० जिल्लाको स्थानीय चुनाब परिणाममा माओवादी केन्द्र पत्तासाफ !

Prachanda-Frustration

जेठ ८ , काठमाडौं – पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारूढ माओवादी केन्द्रको परिणाम शून्य भएको छ।

ओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङ र ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लाका नगरपालिका/गाउँपालिका वडा प्रमुखमा समेत खाता खोल्न सकेन।

त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौं, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन। माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरिका २ मा वडाध्यक्षमात्रै जितेको छ।

नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया