अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबमा

Donald Trump, Melania Trump, Salman

जेठ ६, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबिया आइपुगेका छन ।

अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले पहिलो विदेश भ्रमण मध्यपुर्वी मुलुक साउदी अरेबियाबाट सुरु गरेका हुन ।

साउदी अरबका राजा सालमान विनले रियाद विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका थिए । साथमा अमेरिकाको फस्ट लेटी मेलानिया ट्रम्पपनि भम्रण छन ।

जानकारीको अनुसार दुई नेतृत्व विच आतंकबाद र मध्यपुर्वको रणनीतिक चासोको विषय छलफल हुनेछ । साथै त्यहाँ ट्रम्पले ५० भन्दा वढि मुस्लिम देशका लिडरहरुसँग भेटवार्ता गर्नेछन ।

त्यसपछि उनी इजराइल जाने कार्यक्रम छ, इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेट पछि उनी भटिक्यान स्थित पोप पोप फ्रान्सिसलाई भटेर इटाली जानेछन ।

अन्तमा उनी मे २५ मा ब्रसेल्समा आयोजना हुने नेटो र त्यसपछि जी–७ को सम्मेलनमा भाग लिनेछन ।

प्रतिकृया