दक्षिण कोरियाको राष्ट्रपति चिर्वाचनमा मुन विजयी

_95984152_mediaitem95982661
बैशाख २६, एजेन्सी–दक्षिण कोरियामा भएको राष्ट्रपति चिर्वाचनमा उदारवादी नेता मुन जेइ इन विजयी भएका छन् ।

बिबिसीको अनुसार मुनले ४१. १ % मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी होङ जुन प्योले २३.३ % मत आएका छन् ।

नयाँ राष्ट्रपति पदको लागी मंगलबार दक्षिण कोरियामा मतदान भएको थियो ।

त्यहाका निर्वतमान राष्ट्रपति पार्क गुन ह्यइलाई भ्रष्टचारको मुद्धा लागेर सत्ताबाट बहीरिएपछि नयाँ राष्ट्रपतिको लागी निर्वाचन भएको हो ।

प्रतिकृया