कराची – उड्दै गरेको जहाजको पायलट निदाएपछि सो पाइलटको जागिर नै गएको छ ।
इस्लामाबादबाट लन्डन जादै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एक सीनियर पायलट फ्लाइटको दौरान आरामले सुतेका थिए । त्यसपछि ३०० जना यात्रु बोकेको सो जहाज हाक्ने जिम्मेवारी उसले जूनियर पायलटले लिएका थिए ।
त्यस घटनापछि आमिर अख्तर हाश्मी नामको सो पायलटलाई जागिरबाट नै हटाईएको छ । पाकिस्तानी मिडिया डानको अनुसार यो घटना गएको २६ अप्रिलमा भएको थियो ।
प्रतिकृया