भारतद्धारा दक्षिण एशिया स्याटलाइटको सफल प्रक्षेपण

Untitled-1
बैशाख २२, श्रीहरिकोटा – सार्क देशहरु बीच संचार र सम्पर्क बढाउने उद्धेश्यका साथ भारतले दक्षिण एशिया स्याटलाइट जीसैट-९ लाई शुक्रवार भारतको श्रीहरिकोटा स्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको छ ।

यस जिओस्टेशनरी कम्युनिकेशन स्याटलाइटलाई भारतको इसरोले बनाएको हो । सार्क राष्टका सवै मुलुक सामेल गर्ने जनाएपनि पाकिस्तानले भने भारतको यस प्रोजेक्टमा सहभागीता छैन ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली देशहरु यस प्रोजेक्टबाट भारत, बांग्लादेश, नेपाल, श्रीलंका, अफगानिस्तान,भूटान र माल्दिभ्सले फाइदा लिन सक्ने बताएका छन ।

प्रतिकृया