यी थिइन् ओबामा पहिलो प्यार, जसलाई दुइ पटक प्रपोज गरेका थिए

00_1493886931

अमेरिकाको पुर्व बराक ओबामा जीवनमा आधारित लेखिएको एक किताबमा खुलासा भएको छ की ओबामाको पहिलो प्यार उनकी पत्नी मिशेल थिइन् । मिशेल भन्दा पहिले उनको एक गोरी केटी शैला मियोशी जैगरसंग अफेयर थियो ।  सो समय ओबामाले बिवाहको लागि दुइ पटक शैलालाई प्रपोज गरेका थिए । उनीहरु एक सालभन्दा बढी समयसम्म रिलेशनमा थिए ।

3fe7801d00000578-447

लेखक डेविड जे. गैरोलाई शैलाले बताए अनुसार  सम्बन्ध टुट्नुको कारण ओबामाको राजनीतिक महत्वाकांक्षा थियो ।

त्यस समय अफ्रीकी-अमेरिकी नेता आफ्नो श्वेत पत्नीहरुलाई राजनीति यात्रामा अबरोधको रुपमा लिइन्थ्यो । जसकारण ओबामा र शैलाको ब्रेकअप भयो ।

प्रतिकृया