१४६ वर्षिय संसारकै सवैभन्दा वुढो मानिसको मुत्यु

_91056330_mbah1

बैशाख १९, बिबिसी – संसारकै सवैभन्दा वुढो मानिसको मुत्यु भएको छ ।
१४६ वर्षको भनिने मबह घोटो नामले चिनिने ति व्यक्तिको इन्डोनेसीया स्थित आफ्नै गाउँ सेन्टल जाभामा मृत्यु भएको बिबिसीले जनाएको छ ।
मबह घोटो सन १८७० डीसेन्बरको महिनामा जन्मिएका थिए । स्वास्थमा समस्या देखिएपछि उनी गएको अप्रिल १२ मा अस्पतालमा भर्ना गरिएको थियो । ६ दिन पछि उनी घर फर्किएको थिए ।
केही समय अघि बिबिसीलाई दिएको एक अन्तरवार्ता उनले आफु जन्मिएको मिति सही भएको भन्दै प्रमाण पत्रहरु पेस गरेका थिए ।
यस भन्दा अघि फ्रान्सको एक महिला १२२ वर्ष सम्म बाचेको रेकड छ ।

प्रतिकृया