यसरि भयो एकै चीनिया परिवारका ५०० भन्दा बढि सदस्यहरुको पुर्नमिलन

_94219782_53c51829-18c6-46a7-8a86-b4f4f439d27a

माघ २६, एजेन्सी – यस वर्षको चीनिया नयाँ वर्षमा एक दुर्लभ पारिवारिक जमघट भएको तस्विर सार्वजनिक भएको छ । एकै चीनिया परिवारका ५०० भन्दा बढि सदस्यहरुको पुर्नमिलन भएको तस्विर सहितको समाचार बिबिसीले प्रकाशन गरेको हो । एक रेन परिवारको यो तस्विर पुर्वी चीनको जहिजीआन प्रान्त स्थित शिशे गाँउमा लिइएको हो ।

_94219780_e9cf4021-c2ee-4a29-80f0-8e04dd7060e5

चीनिया नयाँ वर्षमा आयोजना भएको भेटघाटको समय एक चीनिया फोटोग्राफरले ड्रोनको माध्यमबाट एकै चीनिया परिवारका ५०० भन्दा बढि सदस्यको पुर्नमिलन भएको दुर्लभ खिचेका थिए ।
बेइजिङ, सांघाइ, सिन्जिआन र ताइवानमा बसोबास गर्दै आएका ८५१ बर्ष पुरानो र २६ पुस्ते इतिहास रहेको यस रेन परिवारका सदस्यहरु नयाँ वर्ष मनाउन उनीहरु आफ्नो पुख्यौली गाँउ शिशेमा आएका थिए ।

प्रतिकृया