ब्लड प्रेसर लो भएमा यसो गर्नुस्

जेठ २१ । सामान्यतया उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाहा नहुन सक्छ । तपाई वा कोही आफन्तजन न्यून (९०-६०) वा थोरै छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ ।

मदिरा त्याग्ने र पानी बढी पीउने :

Doctor checking blood pressure to patient
Doctor checking blood pressure to patient

मदिरा पिउँदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सी पिउँदा तपाईको प्रेसर एमएमएचजीले वृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा कहिले पनि मदिरा पिउने भूल नगर्नुस् ।अत्याधिक अल्कोहलको मात्राले डिहायड्रेसन ल्याउँछ र झन् रक्तचापको मात्र घट्छ । बरु पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकी रक्त प्रबहा सशक्त र तीव्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट केही जोगीन सकिन्छ ।

प्रतिकृया